खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज भएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेश जारी गरेसँगै उक्त ट्रेड युनियन खारेज भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्। ‘वर्षौंदेखि अभ्यासमा रहेको यो व्यवस्थाले के नतिजा...
