'कबीर सिंह' मा कियारा अडवानी थिइनन् पहिलो रोजाइ
बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री कियारा अडवानी अभिनीत फिल्म 'कबीर सिंह' सुपरहिट फिल्मको सूचीमा सामेल छ। सन् २०१९ मा प्रदर्शन भएको फिल्मले शाहिद र कियाराको करियरमा फलदायी सावित भयो। कबीर सिंहपछि कियारा टप अभिनेत्रीमा सामेल भइन्। यस फिल्मपछि कियाराले पछाडि...