विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशनको चर्चा पनि नगर्ने, केन्द्रीय कार्यालय घेर्ने
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन घोषणाको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउनेदेखि केन्द्रीय कार्यालय घेराउ गर्नेजस्ता दबाबमूलक कार्यक्रम गर्ने भएका छन्। असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। विशेष...
