'ब्रेन स्ट्रोक' भएपछिका ६ घण्टा किन महत्वपूर्ण हुन्छ? (भिडिओ)
न्यूरो इन्टरभेन्सन भनेको एउटा उपचार प्रविधि हो। ब्रेन ह्यामरेज लगायत मस्तिष्कमा हुने विभिन्न समस्याको उपचारमा यो निकै प्रभावकारी मानिन्छ। रगतको नलीको माध्यमबाट मस्तिष्कमा पुगेर मस्तिष्कको नलीहरूको उपचार गर्ने हो। जस्तो, कुनै नली बन्द भयो, ब्रेन ह्यामरेज भयो अर्थात् कतैबाट गएर...
