सी डिभिजनका ९ क्लब एकजुट, खेलाडी दर्तामा छानविन र बी डिभिजन लिग घोषणा गर्न माग
सहिद स्मारक सी डिभिजन क्लब खेलिरहेका नौं वटा क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजबिक्रम नेम्बाङलाई ध्यानाकर्षण गराएका छन्। लिगमा आबद्ध आरसी ३२ ले खालीबारी युवा क्लब तथा महावीर क्लबविरूद्धको खेलमा अर्कै क्लबमा आबद्ध खेलाडी निमयविपरित खेलाएको र बी...