'रामजी होसमा आउन मुस्किल छ!'
विश्वभर एउटा अदृश्य त्रासले मानिसको मनमा घर गरिरहेको थियो, कोरोना। त्यो नाम सुन्ने बित्तिकै मानिसहरू आत्तिन्थे। दिनदिनै हजारौँले ज्यान गुमाएका खबर सुन्दा मन छियाछिया हुन्थ्यो। नेपालमा पनि अवस्था फरक थिएन। एकै दिनमा दर्जनौँको ज्यान गएको समाचारले गाउँदेखि सहरसम्म सन्नाटा छाएको...
