ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सुकुम्बासीको लगातार प्रदर्शन

३४ मिनेट अघि   सेतोपाटी

सुकुम्बासी बस्तीमा डोजर चलाएर विवादमा परेका प्रधानमन्त्री बालेन शाहको उक्त कदमविरूद्ध उनकै निर्वाचन क्षेत्रका बासिन्दा सडकमा ओर्लन थालेका छन्। झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका क्षेत्रका भूमिहीन सुकुम्बासीहरूले लगातार सडकमा प्रदर्शन गरिरहेका छन्। सोमबार कमल गाउँपालिकामा प्रदर्शन गरेकाहरूले बुधबार...

तमिलनाडूमा थालापति विजयलाई कंग्रेसले समर्थन गर्ने, तर एउटा सर्तमा

४३ मिनेट अघि   सेतोपाटी

तमिलनाडूमा थालापति विजयको नेतृत्वमा बन्ने सरकारलाई कंग्रेस आईले समर्थन दिने घोषणा गरेको छ। कंग्रेस आईका तमिलनाडू प्रमुख गिरिश चोडनकरले बुधबार विज्ञप्ति जारी गर्दै विजय नेतृत्वमा बन्ने टिभिके सरकारलाई समर्थन दिने घोषणा गरेका हुन्। तर यसका लागि कंग्रेस आईले एउटा सर्त राखेको छ।...

पातलो धर्सो!

४३ मिनेट अघि   सेतोपाटी

जसरी नाङ्गो मानिसलाई नाङ्गो भन्न नसकेर सामाजिक कचहरी अनिर्णित हुन्छ! त्यतिबेला अबोध बालकले कुरिकुरी गर्दा कचहरी निशब्द हुन्छ र सत्यबोध हुन्छ त्यसैले त पातलो धर्सोमा गएर अड्किदो रहेछ जिन्दगी भङ्गालो र मुल्छाहरूमा नडग्ने अहंकार विश्वासका साना-साना बहावमा गएर अडिँदो रहेछ।...

संसदीय समितिले भोलि सुकुम्बासी होल्डिङ सेन्टर अनुगमन गर्ने, पत्रकारलाई लैजानेबारे दुबिधा!

४४ मिनेट अघि   सेतोपाटी

काठमाडौंको नदी किनाराबाट विस्थापित सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा कसरी राखिएको छ र उनीहरूको बसोबास तथा खानपिनको अवस्था कस्तो छ भनेर प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बिहीबार अनुगमन गर्ने भएको छ। काठमाडौंका थापाथली, मनोहरा, गैरीगाउँ, बल्खु, बालाजु लगायतका सुकुम्बासी बस्तीमा सरकारले...

निलमोहरको बिरुवा!

५५ मिनेट अघि   सेतोपाटी

मस्तिष्कमा यादहरू भूकम्प जस्तै एक्कासि आउँछन् र मस्त मथिंगल हल्लाउँछन्। काश मानिसको मस्तिष्कमा पनि एउटा यस्तो ढोका हुन्थ्यो जहाँ पुगेर आगन्तुकहरूले भित्र छिर्नु अघि त्यो ढोका ढकढकाउन परोस्, अनुमति बिना प्रवेश निषेध होस्। त्यसो हुन्थ्यो भने मानिसले यतिविधि दुख पाउने...

‘लालीबजार’ यही शुक्रबारदेखि प्रदर्शन हुने

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'लालीबजार' यही शुक्रबारदेखि प्रदर्शन हुने भएको छ। फिल्म वैशाख २५ गते रिलिज हुने भएको निर्देशक यम थापाले जानकारी दिए। उच्च अदालत पाटनले फिल्म प्रदर्शनको बाटो खुला गरिदिएसँगै ‘लालीबजार’ रिलिज हुन लागेको हो। बुधबार न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले...

डोङफेङ मोटरको नयाँ डिजाइन केन्द्र स्थापना

१ घण्टा अघि   सेतोपाटी

डोङफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी म्युनिखमा नयाँ डिजाइन केन्द्र स्थापना गरेको छ। यो केन्द्रले एम-हिरो र भोया जस्ता ब्रान्डका लागि काम गर्दै कम्पनीको विश्वव्यापी विस्तारलाई थप बल पुर्‍याउने लक्ष्य राखेको छ। डोङफेङ मोटरको यस डिजाइन केन्द्रले कम्पनीको...

कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कीर्तिपुरमा युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो साढे २ बजे कीर्तिपुर नगरपालिका-१० पोडे टोलमा २४ वर्षीय विपिन घिमिरेको हत्या आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर-९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष...

सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनको दर्ता

१ घण्टा अघि   सेतोपाटी

सरकारले १२ वटा ट्रेड युनियन दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार निजामती सेवा ऐन २०४९ अन्तर्गत दर्ता भएका ८ वटा र स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो। सरकारले केही...

बन्द कोठा!

१ घण्टा अघि   सेतोपाटी

मनको एक कुनामा उधिनिएको एउटा भुङ्ग्रोबाट निस्किएको रापले वर्तमानमा हासिल गरेको सबै शब्दहरू सेक्दै छ। शब्दहरू कतै भित्तामा क्रान्तिका त कतै, भुइँमा लडेको लतपतिएको महिलाको पछ्यौरीमा अनि कतै वास्तविक राज्यविहीन ती दाजुभाइका सपनामा धुवाँ बनी उड्दैछन्। उडेका धुवाँलाई साक्षी राखी...

खुल्यो लालीबजार प्रदर्शन गर्ने बाटो

१ घण्टा अघि   सेतोपाटी

उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लालीबजार सिनेमा प्रदर्शन गर्ने बाटो खुलेको छ। बुधबार न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। वैशाख १५ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त...

गगन थापाले भने– प्रधानन्यायाधीश खल्तीबाट झिकेर बनाउन खोजियो

१ घण्टा अघि   सेतोपाटी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खल्तीबाट झिकेर प्रधानन्यायाधीश बनाउन लागेको आरोप नेपाली कांग्रेसका सभापति गगन थापाले लगाएका छन्। प्रधानमन्त्री बालेन शाहले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बिहीबार संवैधानिक परिषदको बैठक डाकेपछि थापाले नियुक्ति प्रक्रियामै प्रश्न उठाएका हुन्। 'प्रधानन्यायाधीश कसलाई बनाउने...

आफू जन्मेको गाउँ पुग्न नि २० वर्ष लागेछ!

१ घण्टा अघि   सेतोपाटी

भनिन्छ नि, कुनै पनि कुरा पूरा हुन अथवा कुनै पनि काम हुन भाग्यले नै साथ दिन पर्छ भनेर। आज यो कुरा मैले पनि अनुभव गरिरहेकी छु। मलाई आफू जन्मेको गाउँ पुग्न २० वर्ष लागेछ। विगत ५\६ वर्षदेखि ‘लहान’ जाने सोच...

'सुकुम्बासी बस्तीमा डोजर चलाउन बिदाले फरक परेन, सुनुवाइमा आउन बिदा छ भन्ने!'

१ घण्टा अघि   सेतोपाटी

सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमा आज बुधबार पनि सुनुवाइ हुन सकेन। तर आज इजलासमा एउटा रोचक घटना भएको छ। सर्वोच्चले यो रिटलाई अग्राधिकार दिँदै बुधबार पहिलो नम्बरमै पेसी राखेको थियो। इजलास...

उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन, को-को भए निर्वाचित?

२ घण्टा अघि   सेतोपाटी

उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ। महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थासँगै अञ्जन श्रेष्ठ अध्यक्ष बनेका छन्।  नवनिर्वाचित अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्ष रहनेछ। महासंघको ६०औं साधारणसभा तथा निर्वाचन प्रक्रियाबाट अन्य...

कलेज बस दुर्घटनामा चार जना घाइते

२ घण्टा अघि   सेतोपाटी

झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । ब्याङडाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको इको होम कलेजको प्रदेश १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक...

मगर र थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

२ घण्टा अघि   सेतोपाटी

नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ। संघका अध्यक्ष खलुप्रसाद पुन मगरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा मगर भाषा प्रदेशमा व्यापक रूपमा बोलिने भएकाले सरकारी कार्यालय, सूचना तथा सेवा प्रवाहमा यसको...

पश्चिम बंगालमा चुनावी परिणामपछि भड्कियो हिंसा, अहिलेसम्म चार जनाको मृत्यु भएको दाबी

२ घण्टा अघि   सेतोपाटी

पश्चिम बंगालमा चुनावी नतिजा सार्वजनिक भएपछि हिंसा सुरू भएको छ। यसले फेरि एकपटक २०२१ को विधानसभा चुनावपछिको अवस्था दोहोरिएको देखिएको छ। मतदान प्रक्रिया करिब शान्तिपूर्ण सम्पन्न भए पनि नतिजा आएलगत्तै राज्यका विभिन्न क्षेत्रमा हिंसात्मक घटना फैलिन थालेका छन्। अन्तर्राष्ट्रिय समाचार...

कीर्तिपुरमा एक युवकको हत्या

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या भएको छ। कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा अन्दाजी २३ वर्षीय विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार घटना बुधबार दिउँसो २: २५ बजे भएको हो।  साथीहरूबीच नै झगडा भएको...

हिक्मत सिंह ऐरलाई पर्यटन बोर्डको निमित्त सिइओको जिम्मेवारी

२ घण्टा अघि   सेतोपाटी

नेपाल पर्यटन बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सोमबार गरेको निर्णय अनुसार ऐरलाई कार्यालय प्रमुखको हैसियतमा कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको हो। सरकारले अध्यादेश ल्याएकपछि  बोर्डका...

आज ठिक भयो भन्यौं भने भोलि झन् ठूलो दमन दोहोरिन सक्छ- गगन थापा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस सभापति गगन थापाले डोजर आतंक मच्चाउने सरकारको तरिका स्वीकार्य नभएको बताएका छन्। शनिबार संसदीय दल बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा सभापति थापाले काठमाडौंका नदी किनारका बस्ती सार्नुपर्न आवश्यकता आफूले राम्ररी बुझेको तर डोजर आतंक मच्चाउने तरिका स्वीकार्य नभएको बताएका हुन्।...

राज्यले किन लगाउँछ 'पाप–कर', नेपालमा के छ?

३ घण्टा अघि   सेतोपाटी

सुर्तीजन्य वस्तु, मदिरा तथा चिनीयुक्त पेय पदार्थमा लाग्ने अन्तःशुल्कलाई 'सिन–ट्याक्स' (पाप–कर) भनिन्छ। यस्तो कर स्वास्थ्यका लागि हानिकारक वस्तुको उपभोग निरूत्साहित गर्न र राजस्व संकलन गरी सार्वजनिक स्वास्थ्य सुधारका कार्यक्रमलाई आर्थिक रूपमा पोषण गर्न लगाइन्छ। स्मरण रहोस्, सुर्तीजन्य पदार्थको उपभोगले फोक्सोको...

बुधबार नेप्से स्थिर, कारोबार रकम ३ अर्ब १९ करोडमा सीमित

३ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक स्थिर छ। बुधबार २७१२ विन्दुमा बन्द भएको नेप्से यसदिन २७११ विन्दुमा बन्द भएको हो। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ३ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब १९ करोड रूपैयाँको कारोबार भएको...

एनआरएनए बेल्जियमका दुई कार्यसमितिबीच एकता

३ घण्टा अघि   सेतोपाटी

एनआरएनए बेल्जियममा दुई कार्यसमिति बीच एकता हुने सहमति भएको छ। दुवै समितिबीच समायोजन गरी नेतृ्तवको आलोपालो गर्ने सहमति समेत भएको एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थीले जानकारी दिए। सहमति अनुसार अध्यक्षको हैसियतले कमल पन्थीले अक्टोबर ११ सम्म काम गर्नेछन भने त्यसपछि...