एउटा 'पेसिमिस्ट' ले देखेको संकट
केही महिनाअघि भारतका सम्मानित कवि र इतिहासकार कुमार विश्वासले 'लल्लन टप' टेलिभिजन शोमा सौरभ द्विवेदीसँग कुरा गर्दै भने — अहिले भारत अपूर्व संकटमा छ। यस्तो खराब समय चलिरहेका बेला धेरै ठूला अपेक्षा राख्नु हुँदैन, जीवित रहन सक्नु नै ठूलो कुरा हो। कुमार...