मिथिलाञ्चलमा छठ पर्वको तयारी शुरु
महोत्तरी : तिहार पर्वको समापनसँगै छठ पर्वको धमाधम तयारी शुरु भएको छ। मिथिलाको प्रमुख पर्वको रूपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउहरुमा तयारी शुरु भएको जलेश्वर नगरपालिका- ५ का संस्कृतिविद् ध्रुव रायले जानकारी दिए। सूर्य भगवान् तथा छठी माताको पूजा...