बुधबारदेखि तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’
काठमाडौँ : सरकारले बुधवारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधवारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो। केन्द्रकी निर्देशक डा. राधिका...
