काठमाडौं आउँदै गरेको ट्रकमा आगलागी
भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रकमा आगलागी भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारमा मंगलबार ट्रकमा आगलागी भएको हो। भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आगो लागेको हो।...