'काठमाडौं लगेर पढाइदिन्छु भन्दै' भारतमा लगेर बेचिदिइन् साढे दुई वर्षकी बालिकालाई
साढे दुई वर्षकी बालिकालाई भारत लगेर बेचेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले बिहीबार एक महिलालाई सार्वजनिक गर्यो। ललितपुर गोदावरी नगरपालिका वडा-१३ घर भई काठमाडौं जडीबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीया कल्पना विश्वकर्मालाई सार्वजनिक गरेको हो। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको...