डेडिकेटेड ट्रंक लाइनको विवादमा आयोगले बुझायो प्रतिवेदन, यस्ता छन् सुझाव
सरकारले गठन गरेको डेडिकेटेड र ट्रंक लाइन महसुलसम्बन्धी विषय छानबिन गर्न समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। गत पुसमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठन गरिएको समितिले आइतबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको छ। आयोगले नियमित महसुल बुझाउन...