फेवातालमा डुंगा दुर्घटना
फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। पोखरा महानगरपालिका-६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको हो। अचानक आएको हावाहुरीको कारण डबल व्याडल बोर्डमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु,...