डम्फु मेलाले शैलुङ तताउँदै (तस्बिरहरू)
कुन्ती मोक्तानको गीतले भनेझैं शैलुङमा चौरी चर्ने मात्र होला जस्तो लाग्थ्यो। 'माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई' बोलको गीतले धेरैको मन तानेको छ। मलाई पनि यही गीतले १४ वर्षअघि डोर्याउँदै शैलुङ पुर्याएको याद अझै ताजै छ। जनै पूर्णिमाको दिन मात्र मान्छेहरू पूजा गर्न पुग्थे शैलुङ।...