तिहारमा कुन कुन दिन छ वर्षाको सम्भावना?
यसपालिको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुका प्रभाव रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने आकलन छ। पहाडी भूभागका एक–दुई...