घिउसिमी र लौकाको भाउ बढ्यो, यस्तो छ कालिमाटीमा फलफूल र तरकारीको मूल्य
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज घिउसिमी (राजमा) र लौकाको मूल्य बढेको छ । हिजो प्रतिकिलो ११५ रुपियाँ रहेको घिउसिमी किलोमा २५ रुपियाँले बढेर १४० रुपियाँ कायम भएको छ । Advertisement त्यस्तै, आज लौकाको भाउ प्रतिकिलो ५६...