हिमालयन हाइड्रो एक्स्पो उद्घाटन, उर्जामा थप लगानी हुने पौडेलको आशा
काठमाडौं । जलविद्युत क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले उर्जा उत्पादकहरुको संस्था इप्पानले गर्दै आएको उर्जासम्वन्धी मेला ‘हिमालयन हाइड्रो एक्स्पो’को आज बिहीबार उद्घाटन भएको छ । यो हिमालय हाइड्रो एक्स्पोका चौंथो संस्करण हो । मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे ।...