राजबहादुर मल्ल हत्या प्रकरणः एक जना आरोपी पक्राउ
कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणमा आरोपितमध्ये एक जना पक्राउ परेका छन्। कालिकोटको महाबै गाउँपालिकाका टाइगर भनिने पदमबहादुर रावत पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले एक जनालाई पक्राउ गरिएको जानकारी दिए। उनलाई कहाँबाट पक्राउ गरिएको भन्ने...