दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?
काठमाडौं । दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको हो । यसैक्रममा सूर्यज्योतिले शेयरधनीहरुलाई १०.२६ प्रतिशत बोनस लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ४५७.७४ कायम गरिएको छ ।...