डोनाल्ड ट्रम्प विरूद्धको मुद्दामा सुनुवाई भइरहँदा अदालतबाहिर एक पुरूषले लगाए आफैमाथि आगो
अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्धको मुद्दामा सुनुवाई जारी रहँदा एक युवकले आफैंमाथि आगो लगाएका छन्। शुक्रबार म्यानहट्टन अदालत बाहिर रहेको एक पार्कमा एक युवकले आफ्नै शरीरमा ज्वलनशील पदार्थ छ्यापेर आगो लगाएका हुन्। त्यसबाट गम्भीर घाइते भएका उनको शनिबार बिहान मृत्यु...