किन भयो सुक्खा युएईमा भारी वर्षा?
खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा यो हप्ता इतिहासकै भारी वर्षा भएको छ। ओमानमा आइतबारदेखि सुरू भएको वर्षाले मंगलबारसम्ममा युएईलाई समेत चपेटामा पार्यो। सन् १९४९ देखि वर्षा सम्बन्धी तथ्यांक राख्न थालिएको युएईमा अहिलेसम्म यति वर्षा मापन गरिएको थिएन।...