ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

प्रतिनिधिसभा ब्युँतिएपछि संसदमा 'गायब' प्रधानमन्त्री!

२ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित भएका छन्। प्रतिनिधिसभाका पछिल्ला ९ वटा बैठकमा ओली उपस्थित छैनन्।  सर्वोच्च अदालतले उनैले गरेको प्रतिनिधिसभाको विघटन बदर गरिदिएपछि गत फागुन २३ गते प्रतिनिधिसभाको सातौं अधिवेशन प्रारम्भ भएको थियो। उक्त दिन संसद भवनमा पुगे...

आमाको हेरचाह नगरेको आरोपमा पक्राउ परेकी राष्ट्र बैंककी निर्देशक पुर्पक्षका लागि थुनामा

२ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनकी आमा शोभा रिमालको सम्पत्ति लिएर बेवास्ता...

हरिद्वारको गंगास्नानमा २० लाख भन्दा बढी सहभागी

२ मिनेट अघि   अनलाईन खबर

३० चैत, काठमाडौं । भारतको उत्तराखण्डस्थित हरिद्वारमा हरेक १२ वर्षमा लाग्ने कुम्भमेलामा सोमबार २० लाख भन्दा बढीले गंगा स्नान गरेका छन् । पाप पखालिने र मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले विश्वभरका हिन्दु धर्मावलम्बी यो बेलामा गंगा स्नान गर्न जाने गर्छन्...

गण्डकीमा सोमबार कोरोना संक्रमित दुई पुरुषको मृत्यु

३ मिनेट अघि   थाहाखबर

पर्वत : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ।...

प्रचण्डप्रति ओलीको व्यंग्य : शेरबहादुरजीलाई भेट्यो, दाइ प्रधानमन्त्री भइदिनुपर्‍यो !

५ मिनेट अघि   लोकान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरू सल्बलाइरहेका बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष...

हामीले टाँसिदिएको जुँगा केही दिनपछि निकाल्दिन्छौ : प्रधानमन्त्री ओली

७ मिनेट अघि   रातोपाटी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरु सलबलाई रहेको बताएका हुन् ।...

कचनकवलमा इँटा उद्योगीको दादागिरी कायमै, खेतीयोग्य जमिनको चरम दोहन

१० मिनेट अघि   थाहाखबर

झापा : धान सुपर जोन क्षेत्र दक्षिणी झापाको कचनकवल गाउँपालिका सञ्चालित इँटा उद्योगहरूले खेतीयोग्य तथा खोला क्षेत्र नै मास्ने गरी माटो खन्दै दोहन गरिरहेको पाइएको छ।  कचनकवल गाउँपालिका ६ स्थित चण्डी इँटा उद्योगले खेतीयोग्य जमिन खरिद गर्दै जथाभावी माटो खन्दै...

नेप्से नयाँ उचाइमा

१० मिनेट अघि   रातोपाटी

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई...

७० तोला सुन र ७ लाख नगद चोरी आरोपमा एक पक्राउ

१२ मिनेट अघि   सेतोपाटी

७० तोला सुन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सेफसहित ७ लाख रुपैयाँ चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका-२ घर भई काठमाडौंको बालाजु बस्ने २८ वर्षीय दिलबहादुर पुन छन्। उनीमाथि...

भारतमा रुसी खोप ‘स्पुतनिक भी’लाई अनुमति दिन सिफरिस

१४ मिनेट अघि   अनलाईन खबर

३० चैत, काठमाडौं । भारतमा विशेषज्ञको टोलीले रुसी कम्पनीले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’लाई आपतकालिन प्रयोगको लागि अनुमति दिन सिफारिस गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रेड्डी ल्याबरोटरिजले आपतकालिन प्रयोगको माग गर्दै दिएको आवेदन विशेषज्ञको टोलीले स्वीकृत गरेको हो...

वैशाख ३ गतेका लागि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

१६ मिनेट अघि   रातोपाटी

सुर्खेत । लामो समयदेखि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक वैशाख ३ गतेका लागि आह्वान गरिएको छ ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेशसभाको सातौं हिउँदे अधिवेशन आह्वान गरेका छन् । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम...

योजना आयोगद्वारा पोषण सेवा विस्तार अभियानको ५ वर्षे रणनीति सार्वजनिक

१७ मिनेट अघि   रातोपाटी

काठमाडौं । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियान (स्केलिङ्ग अप निट्रेशन मुभमेन्ट) को तेस्रो चरण (सन् २०२१–२०२५) को पाँच वर्षे रणनीति कार्यक्रमको सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज...

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन वैशाख ३ गतेका लागि आह्वान

१८ मिनेट अघि   उज्यालो अनलाईन

सुर्खेत – कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आउँदो वैशाख ३ गतेका लागि आह्वान गरिएको छ । यही आइतवार बसेको प्रदेशकाे मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख ३ गते आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।  प्रदेशकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि गरेको सिफारिसअनुसार...

प्रदेश २ का सांसदको आक्रोश : खोई प्रदेशको नाम र राजधानी ?

२१ मिनेट अघि   अनलाईन खबर

३० चैत, जनकपुरधाम । प्रदेश २ का सांसदले अहिलेसम्म प्रदेशको नामाकरण र स्थायी राजधानी नतोकिएकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले प्रदेशको नाम र राजधानी नतोक्ने सरकारलाई निकम्माको संज्ञासमेत दिए । ६ महिनापछि सोमबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै प्रतिपक्षी र...

हालसम्मकै उच्च बिन्दुमा नेप्से, अधिकतम १७.२० अंकले बृद्धि

२५ मिनेट अघि   रातोपाटी

काठमाडौं । साताकै पहिलो कारोबार दिन सोमबार नेप्सेले नयाँ रेकर्ड राख्न सफल भएको छ । गत बिहिबार सामान्य २.७४ अंक बढेर २६७४.३५ विन्दुमा बन्द भएको नेप्से सोमबार एकै दिन अधिकतम १७.२० अंकले बढेर २६९१.५५ विन्दुमा पुगेको हो । यो हालसम्मकै...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने

२६ मिनेट अघि   लोकान्तर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी वैशाख ५ गते आइतवार बस्ने भएको छ । आज सोमवार बस्ने भनिएको बैठक स्थगित भएर आइतवार बस्ने भएको हो । बैठक आइतवार दिउँसो २ बजे बस्ने तय भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

संसदमा एमसिसी अड्किएपछि सभामुखसँग प्रधानमन्त्री आक्रोशित

२६ मिनेट अघि   फरक धार

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसिसी) लाई संसदबाट पास गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली सभामुख अग्नि सापकोटासँग रिसाएका छन्। सोमबार राजधानीमा भएको जनवर्गीय संगठन दलित मोर्चाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुखले एमसीसी निर्णयार्थ पेश नगरेको आरोप लगाएका...

डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान

२६ मिनेट अघि   अनलाईन खबर

३० चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यसवर्षको स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको वैठकले डा. वस्तीले आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौं अनुसन्धानमा...

रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो, ८ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब

२६ मिनेट अघि   अनलाईन खबर

३० चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने निरन्तर बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशत भन्दा धेरैले घटेको छ ।...

सलोनसँग ‘डाँडाको बर पीपल’मा रुविनाको रोमान्स

२६ मिनेट अघि   अनलाईन खबर

चलचित्र ‘लभ डायरीज’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका रुविना थापाले नयाँ चलचित्र साइन गरेकी छिन् । पहिलो चलचित्र बक्स अफिसमा नचलेपनि रुविनाको करिअर के हुने हो भन्ने अड्कलबाजी चलेको थियो । तर, रुविनाले भने शोभित बस्नेतको निर्देशनमा बन्न...

केपी ओलीको प्रशंसा गर्दै नक्कली चन्दाको धन्दा !

३१ मिनेट अघि   रातोपाटी

काठमाडौं । आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षधर बताउँदै एमालेकै  कार्यकर्ताले नक्कली चन्दा संकलन अभियान चलाएको खुलासा भएको छ ।  काठमाडौंका एमाले नेता हरि अधिकारीको नाममा पत्र लेखेर चन्दा माग गरिएको हो । रातोपाटीले फेला पारेको पत्रमा एमाले नेता हरि...

प्रतिनिधि सभा शून्य समय : कुन सांसदले के भने ?

३२ मिनेट अघि   फरक धार

प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् ।  शून्य समयमा बोल्दै सांसद अन्जना विशंखेले दलले गरेको निर्णयसमेत संसदीय समितिमा तुरुन्तै दर्ता हुन नसक्ने बताइन् । सेटिङका आधारमा मात्रै दर्ता हुने गरेको उनको...

पर्थ पुग्यो ओसेनिया 

३२ मिनेट अघि   सेतोपाटी

ओसेनिया एजुकेशन एन्ड भिसा सर्भिसेजले अष्ट्रेलियाको पर्थमा आफ्नो शाखा बिस्तार गरेको छ। आफ्नो गुणस्तरीय सेवालाई सिड्नी बाहिरका सहरमा  विस्तार गर्ने क्रममा पर्थको मुर्रे स्ट्रीटमा सोमबारदेखि शाखा खोलेर सेवा सुरू गरेको ओसेनिया एजुकेशनका कार्यकारी प्रमुख सन्दीप खनालले सेतोपाटीलाई जानकारी दिए। पर्थमा...

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

३२ मिनेट अघि   अनलाईन खबर

३० चैत, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।...