आमाको हेरचाह नगरेको आरोपमा पक्राउ परेकी राष्ट्र बैंककी निर्देशक पुर्पक्षका लागि थुनामा
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। उनकी आमा शोभा रिमालको सम्पत्ति लिएर बेवास्ता...