अख्तियारद्वारा नापी कार्यालय पर्साका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर
पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई रु...
