थुनामुक्त हुन रवि लामिछानेले कति बुझाउनुपर्छ धरौटी?
सहकारीको बचत रकम ठगी तथा संगठित अपराध मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार रिहा हुँदै छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै लामिछाने धरौटी रकम बुझाएर रिहा हुने भएका हुन्। बिहीबारको सुनुवाइपछि न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण...
