अलोकतान्त्रिक तथा स्वेच्छाचारी कदममा दृढ असहमति छ– कांग्रेस
नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी हालै जारी गरिएको अध्यादेश र यसमा अन्तरनिहित निर्णय प्रक्रियाप्रति गम्भीर रूपमा असहमति व्यक्त गरेको छ। बिहीबार प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो अलोकतान्त्रिक तथा स्वेच्छाचारी कदममा गम्भीर रूपमा दृढ असहमति व्यक्त गर्ने बताएका हुन्। लोकतन्त्रमा संविधानको...
