७० तोला सुन र ७ लाख नगद चोरी आरोपमा एक पक्राउ
७० तोला सुन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सेफसहित ७ लाख रुपैयाँ चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका-२ घर भई काठमाडौंको बालाजु बस्ने २८ वर्षीय दिलबहादुर पुन छन्। उनीमाथि...