वर्तमान सत्ता गठबन्धन छिटै पतन हुन्छः काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने दावी गरेका छन् । शुक्रवार आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए । महतले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा...