‘लू’बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने
बैंकक । यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् । बैंककको कङ्क्रिटले फैलिएको...