चार हजार जनालाई आकाशमा उडाइसकिन्, भन्छिन्- चुनौतीसँगै नाम र दाम पनि छ
खुलेको मौसममा आकाशबाट देखिने दृश्यहरू साँच्चै मनमोहक हुन्छन्। टल्किएका सेता हिमाल, हिमालमुनिको फेवाताल, फेवातालमा रमाइरहेको हिमालको छाया; बयान गरी साध्य छैन। फेवाताललाई पृष्ठभूमि बनाएर फोटो र भिडिओ खिचेको देख्दा उनलाई गर्व लाग्छ। आफूसँग उडेको यात्रु खुसी भएको देखेर झन् बढी खुसी...