ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यस्तो नहोस् अबको कांग्रेसको घोषणापत्र

७ मिनेट अघि   सेतोपाटी

निर्वाचनअघि हरेक राजनीतिक पार्टीले चुनावपछि कार्यान्वयन गर्ने भनी कबुल गरेका कार्यक्रमको फेहरिस्त सार्वजनिक गर्छ। चुनावी घोषणापत्रका रूपमा सार्वजनिक गरिने यो दस्तावेजमा राजनीतिक दलहरूले आफू वा आफ्ना उम्मेदवारलाई किन भोट हाल्ने भनी कारण खुलाउँछन्। तर विडम्बना के भने, अधिकांश राजनीतिक दलहरूको...

काठमाडौं–१० का उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

१६ मिनेट अघि   सेतोपाटी

काठमाडौं–१० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत अमृतकाकुमारी शर्माले जानकारी दिइन्। बस्नेत मितेरी पार्टीबाट उम्मेदवार बनेकी थिइन्। ‘उहाँ कालोसूचीमा रहेको उजुरी आएपछि...

आइसिसीको अल्टिमेटम बंगलादेशद्वारा अस्वीकार - 'भारतमा खेल्दैनौँ, बरु विश्वकप नै छुटोस्'

२० मिनेट अघि   सेतोपाटी

सन् २०२६ को पुरुष टी-२० विश्वकपलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) बीचको विवाद उत्कर्षमा पुगेको छ। आइसिसीले भारतमा गएर नखेले विश्वकपबाटै हटाइदिने चेतावनी दिए पनि बंगलादेशले आफ्नो अडान परिवर्तन गर्न अस्वीकार गरेको छ। बुधबार ढाकामा...

नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज

३० मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। कैलाली क्षेत्र नम्बर १ बाट नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी दर्ता भएको थियो। ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन...

श्री भागवती क्लबको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज

३४ मिनेट अघि   सेतोपाटी

महाराजगञ्जस्थित एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले नेपालको ए डिभिजन फुटबल टोली श्री भागवती क्लबलाई मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ। एक्सपर्ट एजुकेसनका निर्देशक जयराम अर्याल र श्री भागवती क्लबका अध्यक्ष गणेशलाल श्रेष्ठबीच समझौतापत्रमा हस्ताक्षर गरेका छन्। एक वर्षका समझौताअनुसार श्री...

तत्कालीन प्रमुख मालपोत अधिकृत सहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

३५ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसीसहित ७ जनाविरूद्ध अख्तियारले बिहीबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो। नेपाल सरकारको नाममा आउनुपर्ने साविक बेतहनी गाविस-४ क कित्ता नम्बरहरू २, ११ लगायतको...

टी-२० विश्वकप तयारी : अभ्यास खेलमा नेपालको लगातार हार

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंकमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका ‘ए’ विरुद्धको दोस्रो अभ्यास खेलमा पनि पराजय भोगेको छ। बिहीबार भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो। यसअघि पहिलो अभ्यास खेलमा ४ विकेटको पराजित भएको...

'मधेसले ६ जना प्रधानमन्त्री जन्माइसक्यो, गगन र बालेनले नयाँ के गर्लान्?'

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गरेर मधेस प्रदेशको राजधानी जनकपुरबाट आफ्नो चुनावी अभियान सुरू गर्‍यो। रास्वपाबाट भावी प्रधानमन्त्री घोषित बालेन शाहको पहिलो राजनीतिक सम्बोधन नै यही कार्यक्रम बन्न पुग्यो। झापा-५ का उम्मेदवार बालेनले...

काठमाडौंमा क्वियर फिल्महरूको विशेष प्रस्तुति

१ घण्टा अघि   सेतोपाटी

माघ १ देखि १० गतेसम्म सञ्चालनमा रहेको क्वियर फिल्म फेस्टिभल काठमाडौंले विश्वका विभिन्न मुलुकबाट छानिएका प्रशंसित क्वियर फिल्महरूको विशेष प्रस्तुति गरिरहेको छ।  फेस्टिभलको उद्घाटन 'क्वियर एज पंक' फिल्ममार्फत गरिएको थियो, जुन यसअघि बर्लिनाले र आईडीएफए (इन्टरनेशनल डकुमेन्ट्री फिल्म फेस्टिभल एम्स्टर्डाम) जस्ता प्रतिष्ठित...

गृहमन्त्री अर्याल तोकिए सरकार प्रवक्ता

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्याल सरकार प्रवक्ता तोकिएका छन्।  बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि सरकारका प्रवक्तामा जगदीश खरेल थिए। उनी सञ्चार, सूचना तथा प्रविधि मन्त्री थिए। चुनाव लड्न राजीनामा दिएसँगै प्रवक्ताको जिम्मेवारी अर्याललाई दिइएको हो। ...

युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि?

१ घण्टा अघि   सेतोपाटी

आजभोलि ‘युरिक एसिड’ शब्द सुन्ने बित्तिकै हामी झस्किने गर्छौँ। जोर्नी दुख्ने बित्तिकै वा कुर्कुच्चा पोल्ने बित्तिकै हामीलाई लाग्छ— ‘युरिक एसिड बढ्यो कि के हो!’ बदलिँदो खानपान र विलासी जीवनशैलीका कारण युरिक एसिड घर-घरको समस्या बनेको छ। धेरैलाई लाग्न सक्छ, बुढेसकालमा...

२० दिन थपियो जाँचबुझ आयोगको म्याद

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते घटनाको जाँचबुझ गर्न बनेको आयोगको थप २० दिन म्याद थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो।...

दर्ता हुन आफै आउँदैनन् बचत तथा ऋण सहकारी, समस्या छ खोज्न

१ घण्टा अघि   सेतोपाटी

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन गर्ने भन्दै २०८१ माघ १४ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन भयो।  प्राधिकरणमा देशभरबाट पीडितहरू समस्या समाधानको लागि भन्दै आउँछन्। तर, प्राधिकरणलाई नियमन र सुपरीवेक्षण गरिने भनिएका संस्थाहरूको...

एक पाठक!

१ घण्टा अघि   सेतोपाटी

एक दिन यी शब्दहरू पढिनेछन् अर्थ खोजिनेछ र भाव बुझिनेछ। एक दिन रातको एकान्तमा कसैले यी शब्दहरू पढ्नेछ आफूलाई त्यसमा भेट्नेछ र गर्नेछ एउटा फरक निर्णय। सायद म जीवित नहुँला त्यो क्षण, जब त्यो एक पाठकले पढ्नेछ र भेट्नेछ त्यो...

कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। आफूले राजीनामा दिइसकेको पौडेलले सेतोपाटीलाई जानकारी दिए। विशेष महाधिवेशनबाट पार्टी नेतृत्वसहित नयाँ कार्यसमिति आएपछि पौडेलले राजीनामा दिएका हुन्। पुस ३० गते गगन थापाको सभापतित्वमा कांग्रेसमा नयाँ कार्यसमिति आएको छ। उक्त कार्यसमितिले...

सर्वोच्चको फैसलापछि काठमाडौं महानगरले फुकुवा गर्‍यो नदी किनाराका थप २० मिटरको मापदण्ड

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी/खोला किनारामा थप २० मिटर संरचना बनाउन नपाउने मापदण्डको फैसला उल्ट्याएसँगै काठमाडौं महानगरपालिकाले पनि रोक्का फुकुवा गरेको छ। बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले नदी किनारामा थप २० मिटर दायाँ बायाँ संरचना बनाउनमा रोक नलगाउने बताएको...

विशेष महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं: शेखर कोइराला

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विशेष महाधिवेशन पार्टीको एक प्रक्रिया रहेको र त्यो अब सकिएको टिप्पणी गरेका छन्। मोरङको क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैंचामा आज कार्यकर्ताहरूसँग उनले भने, ‘विशेष महाधिवेशन पार्टीको एउटा प्रक्रिया हो। आज डिला संग्रौलाजी र म एकै स्थानमा...

यसरी हुँदैछ बागदरबार रेट्रोफिट (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

बागदरबारको संरचनात्मक सुदृढीकरणका लागि सञ्चालनमा रहेको रेट्रोफिट वर्क्स अफ बागदरबार परियोजना तीव्र गतिमा अघि बढिरहेको छ।  परियोजनाका प्रोजेक्ट म्यानेजर प्रबिन सिलवालका अनुसार वि.सं. २०८२ मंसिर १५ गते सम्झौता भएको उक्त परियोजनाको कुल लागत ३६ करोड ९० लाख ८ हजार २३९...

युट्युबमा आयो विपिन र मिरूनाको सुपरहिट फिल्म 'ऊनको स्वीटर'

२ घण्टा अघि   सेतोपाटी

विपिन कार्की र मिरूना मगर अभिनीत सुपरहिट नेपाली फिल्म 'ऊनको स्वीटर' बिहीबार युट्युबमा सार्वजनिक भएको छ। आर्टमाण्डुको अफिसियल युट्युबमार्फत फिल्म रिलिज गरिएको हो।  आर्टमाण्डुको प्रस्तुति र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्म गत बैशाखमा सिनेमा हलमा रिलिज भएको थियो। दर्शक...

९.२३ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको सेयर किनबेच

२ घण्टा अघि   सेतोपाटी

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा बन्द भएको हो।  बिहीबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ९२...

बालेनतिर गएका युवा संघ दमक सचिव फर्किए एमालेमै

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेनिकट युवा संघका दमक सचिव कमलप्रसाद गैरे पुनः पार्टीमै फर्किएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि प्रभावित भएर गैरेले एमाले त्यागेको बताएका थिए। तर बिहीबार सामाजिक सञ्जाल स्ट्याटस लेख्दै आफू एमालेमै...

गगन थापाले उम्मदेवारी दिएको सर्लाही–४ मा कस्तो छ राजनीतिक शक्ति सन्तुलन?

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा सधैं जित्दै आएको र आफ्नो राजनीतिक आधारभूमिका रूपमा विकास गरेको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। थापासँगै यसअघि दुई पटक कांग्रेसबाट र एक पटक स्वतन्त्र उम्मेदवारी दिएर जितेका अमेरशकुमार सिंहले यसपालि राष्ट्रिय स्वतन्त्र...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, सभापति थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका हुन्। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बैठकका लागि बोलाइएको...

'द राजा साब' बक्स अफिसमा असफल, भारतमा हिन्दी संस्करणको कमाइ मात्र २०.५० करोड

३ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय स्टार प्रभास अभिनीत फिल्म 'द राजा साब' को प्रदर्शन निराशाजनक देखिएको छ। यो प्यान–इण्डिया फिल्मको रिलिजअघि ठूलो हाइप थियो। तर यसले भारतसँगै विश्वभर कमजोर व्यापार गरेको छ। मुख्य रूपमा तेलुगु भाषामा बनाइएको फिल्मको हिन्दी संस्करणको कमाइ पनि न्यून रह्यो। ...