अभिनेता पलले माफी नमागे प्रदेश १ मा फिल्म चल्न नदिने चेतावनी
काठमाडौंँ । आफूमाथि दुरव्यवहार गर्ने अभिनेता पल शाहले निखित माफी माग्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित उक्त माग राखेका हुन् । पलले मान्छेहरु बोलाएर आफूमाथि...