रोहित पौडेल एक रनले अर्धशतक बनाउन चुकेको खेलमा कर्णालीविरूद्ध लुम्बिनीले जोड्यो १५६ रन
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेल...
