सोचेजस्तो रहेनछ सहर!
गाउँमा जन्मिएँ, गाउँमै हुर्किएँ। गाउँमै पढेँ। गाउँमै खेलेँ। गाउँमै बढेँ। सबै गाउँमा भएर होला, गाउँसँग फरक नाता छ मेरो। गाउँसँग जोडिएको छुट्टै कहानी छ मेरो। गाउँबाट सहर बस्न थालेको लगभग ६ वर्ष हुन लागेछ। त्यसकारण पनि सहरसँग पनि परिचित भइसकेकी...