ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

धितोपत्र बोर्ड घेराउ गर्न पुगे जेनजी

२ मिनेट अघि   सेतोपाटी

जेनजीको नामका केही व्यक्तिहरू आज (बिहीबार) धितोपत्र बोर्ड घेराउ गर्न पुगेका छन्। अध्यक्ष सन्तोषनायण श्रेष्ठ र हालै आइपिओको अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको विषयमा प्रश्न उठाउदै समूह कार्यालय प्रवेश गरेको बोर्डका एक अधिकारीले जानकारी दिए।  'करिब १० दिनअघि यही समूह २१...

तनहुँ थर्पु अस्पतालमा सुरु भयो आँखा उपचार केन्द्र

७ मिनेट अघि   थाहाखबर

तनहुँ : जिल्लाको म्याग्दे गाउँपालिका ४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ।  गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताए। योसँगै यस क्षेत्रका...

सरकार-जेनजीबीच भएको सम्झौताविरूद्ध सर्वोच्चमा रिट

७ मिनेट अघि   सेतोपाटी

सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौताविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गत मंसिर २४ गते प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको हो। अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा, सरोज कटेल तथा...

उपाध्यक्ष निर्वाचित भएपछि गोकर्णले भने- देशलाई अन्योलबाट निकास दिलाउन सफल हुनेछौं

८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनबाट उपाध्यक्ष पदमा गोकर्ण विष्ट विजयी भए। उनले निर्वाचित भएपछि देशलाई अन्योल र निराशाबाट निकास दिलाउन सफल हुने बताएका छन्। ‘हाम्रो संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउन अवश्य...

दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच

१३ मिनेट अघि   सेतोपाटी

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेको छ। नेप्से ०.४० प्रतिशतले घटेर २६१५.०३ विन्दुमा पुगेको छ।  बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ४ अर्ब पाँच करोड रूपैयाँको सेयर कारोबार भएकोमा...

एमाले ११ औं महाधिवेशनमा निर्वाचित उम्मेदवारलाई खादा तथा बधाई (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना दिइएको छ। पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै खादा ओढाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएका...

जेनजी आन्दोलनले सहज र शीघ्र सेवा प्रवाह गर्न दबाव : उद्योगमन्त्री सिन्हा

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले जेनजी आन्दोलनले सहज र शीघ्र सेवा प्रवाह गर्न दबाव दिएको बताएका छन्। बुधवार गोरखापत्र संस्थानले गरेको कार्यक्रममा उनले सरकारले निजी क्षेत्रको मनोबल उकास्न र लगानीका लागि सकारात्मक वातावरण बनाउन खोजिरहेको बताए। उद्योगमन्त्री सिन्हाले...

एमाले पदाधिकारीमा ८ नयाँ अनुहार

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको १९ सदस्यीय पदाधिकारीमा ८ जना नयाँ नेता चुनिएका छन्। उपाध्यक्षमा रघुजी पन्त विजयी भएका छन्। सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका पन्तलाई प्रदीप ज्ञवालीले उपाध्यक्ष बन्न अस्वीकार गरेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्यानलमा समेटेका थिए। बाँकी ७ जना...

गुरू बरालको दोहोरिएको नियति

२७ मिनेट अघि   सेतोपाटी

पार्टीभित्रको मोर्चामा सधैंजसो सफल तर संसदीय मोर्चामा विफल रहँदै आएका गुरूप्रसाद बराल यसपटक भने पार्टीकै चुनाव जित्न विफल बनेका छन्। विराटनगरका बराल यसपटक उपाध्यक्ष पदमा पराजित भएका छन्। २०८१ साउनमा मनोनित बनेर उपाध्यक्ष बनेका बराल ११औं महाधिवेशनबाट सोही पदमा निर्वाचित...

एमालेमा प्रतिपक्षी साख जोगाएका गोकर्ण र योगेश

३६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनको चुनावी नतिजाले अध्यक्ष केपी शर्मा ओली र उनको टिमको वर्चश्व झनै बलियो गरी स्थापित गरेको छ।  १९ सदस्यीय पदाधिकारी टिममा ईश्वर पोखरेल समूहबाट दुई जनाले मात्रै चुनावी सफलता प्राप्त गर्दा गोकर्ण विष्ट उपाध्यक्ष र योगेश...

'सक्किगोनि' मेरो लागि विशेष छः प्रियना आचार्य

३६ मिनेट अघि   सेतोपाटी

अभिनेत्री प्रियना आचार्यले टेलिसिरियल 'सक्किगोनि' आफ्ना लागि विशेष रहेको बताएकी छन्। सिरियलमा 'मुन्नी' नामको पात्रका रूपमा देखिएकी प्रियना छोटो समयमै दर्शकमाझ परिचित बनेकी थिइन्। अहिले 'सक्किगोनि' रोकिएको करिब एक वर्ष पुग्न लागेको छ।  'मुन्नी' पात्रमार्फत पाएको चर्चाबारे प्रियना भन्छिन्, 'दुई एपिसोडबाटै धेरै चर्चा पाउँदा...

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अतिनिकट मानिने विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। उपमहासचिव पदमा दोहोरिन उम्मेदवार बनेका रिमाल एघारौं महाधिवेशनबाट दुवै पदमा पराजित हुन पुगेका हुन्। तीन उपमहासचिव निर्वाचित हुँदा १ हजार ९१ मत ल्याएर...

ईश्वर पोखरेलले दिए मतदातालाई धन्यवाद, जित्नेहरूलाई बधाई

४७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले मतदाता प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले ६ सय ६३ मत ल्याएका थिए।  चुनावी परिणाम सार्वजनिक भइसकेपछि प्रेस विज्ञप्ति जारी गर्दै उनले अध्यक्षमा विजयी भएका केपी ओली सहित पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूलाई...

आज ओलीसहित तीन जनाको मात्रै शपथ

४७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को मतगणना सम्पन्न भएको छ।  १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको हो। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार आज तीन जनाको मात्रै शपथ ग्रहण हुनेछ।  पार्टी...

जेनजी आन्दोलनले देशलाई नयाँ दिशा दियो : उपराष्ट्रपति यादव

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी आन्दोलनले मुलुकलाई नयाँ दिशा दिएको स्पष्ट पारेका छन्। बिहीवार काठमाडौँमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्पष्ट पारेका हुन्। उनले आजको पारदर्शिता, सुशासन,...

एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका ओली आइपुगे महाधिवेशन स्थलमा (तस्बिरहरू)

५५ मिनेट अघि   सेतोपाटी

एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका केपी शर्मा ओली महाधिवेशन स्थलमा आइपुगेका छन्। भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा केहीबेरअघि आइपुगेका हुन्। नेकपा एमालेको ११ औं महाधिवेशनमा १६६३ मत ल्याएर उनी विजयी भएका हुन्। उनले प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गराएका हुन्। दुई बाहेक अन्य सबै पदाधिकारी ओली...

केन्द्रीय सदस्यमा पनि हारे विष्णु रिमाल

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।  उपमहासचिव पदमा ओलीको प्यानलबाटै पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन्। केन्द्रीय सदस्यमा उनले ६३० मात्रै प्राप्त गरेका छन्।  उनले केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी दिएका थिए। खुलातर्फबाट १६७...

केन्द्रीय सदस्यमा ओलीलाई भन्दा ईश्वर पोखरेललाई धेरै मत

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११औं माधिवेशनमा केन्द्रीय सदस्य पदमा केपी शर्मा ओलीले भन्दा ईश्वर पोखरेलले धेरै मत ल्याएका छन्। पदाधिकारीमा उम्मेदवारी दिएकाहरूले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिन पाउने व्यवस्था एमालेमा छ। अध्यक्षमा ओलीले जितेका छन्। तर केन्द्रीय सदस्य खुला तर्फको पदमा भने ओलीले भन्दा...

स्वचालित क्यामेरामा कैद हुँदै बाघ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा बाघको पाँचौं राष्ट्रिय गणना थालिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजन एवं राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगायतका निकायले समेत सहयोगमा बाघको गणना गरिँदै छ।  बाघ गणनामा कुल २५० जना जनशक्ति खटिनेछन् भने करिब ३...

नेपाल टेलिकमको सह-प्रवक्तामा प्रक्षेत थापा क्षेत्री नियुक्त

१ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमको सह-प्रवक्तामा उप-प्रबन्धक प्रक्षेत थापा क्षेत्रीलाई नियुक्त भएका छन्। टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत थापालाई कम्पनीको आधिकारिक सूचना तथा सञ्चार प्रवाहलाई थप व्यवस्थित बनाउन यो जिम्मेवारी दिएको कम्पनीको भनाइ छ। नवनियुक्त सह-प्रवक्ता थापालाई कार्यालयको टेलिफोन नम्बर...

एमाले पदाधिकारी निर्वाचित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ १७३७ मत, विष्णुप्रसाद पौडेल १६७५ मत, रामबहादुर थापा १५१६ मत, गोकर्णराज विष्ट १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन्।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट

१ घण्टा अघि   सेतोपाटी

नबिल बैंक लिमिटेडले पाँच अर्ब रूपैयाँ बराबरको 'नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर' बाँडफाँट गरेको छ। प्रतिकित्ता १०० रूपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ। नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले...

एमाले महाधिवेशन : सात पदाधिकारी बाहिरिए

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको निवर्तमान सात पदाधिकारी एघारौं महाधिवेशनबाट बाहिरिएका छन्।​ दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका ईश्वर पोखरेल एघारौं महाधिवेशनबाट रिङ आउट भएका छन्। अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेल भारी मतान्तरले पराजित हुन पुगे। त्यसैगरी चुनाव नलड्ने...

रामकुमारी झाँक्रिले केन्द्रीय सदस्यमा कति ल्याइन् भोट?

१ घण्टा अघि   सेतोपाटी

महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा समाजवादीबाट एमालेमा फर्किएकी नेता रामकुमारी झाँक्रिले केन्द्रीय सदस्य जितेकी छन्।   उनले  १९ सय ११ मत ल्याएर जित हात पारेकी हुन्। २२ सय ६३ जनप्रतिनिधिले चुन्ने निर्वाचनमा झाँक्रिले १९ सय ११ मत  पाएकी छन्। उनी समाजवादीमा जानु अघि एमालेमै थिइन्। ...