‘कृषकलाई मौसमले ठग्दो रहेछ’
‘पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु,’ तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भने, ‘सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ।’ छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू...
