ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

माओवादीको निष्कर्ष- पार्टी एकताका लागि अब ढिला गर्नु हुँदैन

११ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) विभिन्न दलहरूसँग एकताको कसरतमा छ। जेनजी आन्दोलनपछि केन्द्रीय कमिटी भंग गरी मंसीरमा महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रले त्यसअघि पार्टी एकता गर्न विभिन्न दलहरूसँग छलफल गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी,...

वैशाखयता ४ हजार ६०० विपदका घटना, ३३५ जनाको मृत्यु

३२ मिनेट अघि   सेतोपाटी

यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन्। वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा...

सामाजिक सुरक्षा कोषमा जम्मा भयो ९४ अर्ब

५० मिनेट अघि   सेतोपाटी

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ। कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ। कोषमा कूल २५ लाख ९२ हजार...

काठमाडौँ म्याराथनमा सुनील विजेता

१ घण्टा अघि   थाहाखबर

कााठमाडौँ म्याराथनको १७ औँ संस्करणको उपाधि शनिबार सुनीलकुमार शाहीले जितेका छन्।   २ घण्टा २४ मिनेट ५४ सेकेन्डको समय लगाएर उनी पहिलो भए। सुनील विजेता बनेपछि एक लाख रुपियाँ पाए। विनोद रोक्काले २ः२५.२६ सेकेन्ड समयसहित उपविजेतामा चित्त बुझाए।   दुई...

सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दै प्रधानमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज  सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन्।  अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ,...

बढिरहेको अमेरिकी डलरको मूल्य आज कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर...

बाहिरियो मोन्था, आज यी स्थानमा हुनेछ वर्षा र हिमपात

१ घण्टा अघि   सेतोपाटी

नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बंगालको खाडीबाट आएको मोन्था चक्रवात भने बाहिरिएको छ। आइतबार देशभर आंशिकदेखि साधारतया बदली रहेको छ। बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागहरुमा छिटपुटदेखि हल्का...

थाइल्यान्ड हान्निएका बर्मेली–गोर्खाली जेनजीको कथा

१ घण्टा अघि   सेतोपाटी

म्यानमारको उत्तरी सहर मित्किना नजिकैकी गीता पराजुली हिजोआज दक्षिणी थाइल्यान्डको सुराथानी राज्यको को (टापू) समुइमा एक नेपालीले खोलेको 'एभरेस्ट रिसोर्ट' मा भान्से तथा वेटरको काम गर्छिन्। उनलाई सघाउन बिहान दुई जना बर्मेली आदिवासी युवती पनि रिसोर्टको सागबारीमा आउँछन्। राई–लिम्बूजस्ता देखिने...

विश्व च्याम्पियन बन्ने दाउमा भारत र दक्षिण अफ्रिका

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :आईसीसी एकदिवसीय महिला विश्वकपको फाइनलमा  आज भारत र दक्षिण अफ्रिका पहिलो पटक आमने–सामने हुँदै छन्। ​ दशकौंको संघर्ष, चुनौती र निराशालाई पार गर्दै यी दुई टोलीले आफ्नो यात्रालाई निर्णायक मोडसम्म पुर्‍याएका छन्। यो फाइनलले महिला विश्वकप क्रिकेटमा नयाँ च्याम्पियनसमेत दिने छ।...

पार्टी एकता भाँड्न केपी ओलीले 'घर फर्क' को जाल फ्याँके– एकीकृत समाजवादी

८ घण्टा अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौंमा सम्पन्न भएको छ। बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने, नेपाली विशेषताको समाजवादी कार्यक्रम र कार्यदिशा...

मौसममा उल्लेख्य सुधार, आइतवार थप सुधार हुने

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ ।  विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज बिहान धेरै स्थानमा हल्कादेखि मध्याम वर्षा भए पनि अपराह्नबाट बिस्तारै खुल्दैै...

पहिरोले हेटौँडा-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध

९ घण्टा अघि   थाहाखबर

बागमती : हेटौँडा-काठमाडौँ जोड्ने हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ।  अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ ज्यामिरेमा पहिरो खस्दा आज साँझदेखि सो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।  बिहीवारदेखि परेको अविरल...

बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा ६ जना घाइते

९ घण्टा अघि   थाहाखबर

बाजुरा : मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस आज दिउँसो दुर्घटना हुँदा बसमा सवार ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको...

जब शंकर पोखरेलले भने– अध्यक्षलाई स्थान हद तोकिएको छ, काठमाडौंमै महाधिवेशन गरौं

१० घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बसेको ५९ औं बैठकले महाधिवेशनको स्थल परिवर्तन गरेको हो। केन्द्रीय कमिटीको १० औं बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने...

वीरगन्जमा पनि कारोबारमा आधारित भन्सार प्रणाली लागू

१० घण्टा अघि   सेतोपाटी

सरकारले वीरगन्ज भन्सार कार्यालयमा पनि कारोबारमा आधारित (मूल्यांकन डेटाबेस) भन्सार प्रणाली लाग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शनिबार साँझ वीरगन्ज भन्सारमा पनि कारोबारमा आधारित भन्सार प्रणालीको उदघाटन गरेका हुन्। चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिए अनुसार गत असोज ८ गते विराटनगरबाट यो...

सरकार र आन्दोलनरत नर्सबीच सहमति, पाँचौ तहसरह तलब पाउने

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतवारदेखि नर्सहरूको आन्दोलनका कार्यक्रम फिर्ता लिने र...

काभा यु–१९ महिला च्याम्पियनसिपमा सुखद नतिजा ल्याउँछौँ : प्रशिक्षक राई

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली यु–१९ महिला भलिबल टोलीका मुख्य प्रशिक्षक कुमार राईले श्रीलंकामा हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिपमा आशावादी नतिजा ल्याउने लक्ष्य ल्याउने बताएका छन्। आगामी कात्तिक १८ गतेदेखि २३ गतेसम्म कोलम्बोमा काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप हुँदै छ। उक्त...

एमाले सचिवालय बैठकमा केपी ओलीले भनेका पाँच कुरा

१० घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) सचिवालयको ५९ औं बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पनि प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा आइपुग्ने बताएका हुन्। शनिबार भक्तपुर गुण्डुस्थित आफ्नै निवासमा झन्डै पाँच घन्टा चलेको बैठकमा अध्यक्ष ओलीले केही ‘प्रचारवाजी कांग्रेस’का कारण ऊ निर्णयमा पुग्न नसकेको...

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज  बङ्गलादेश प्रस्थान गरेको छ। बङ्गलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफत अहमदको मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेशको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि टोली त्यहाँ जाएको हो। प्रधानन्यायाधीश नेतृत्वको टोली कात्तिक १८ गतेसम्म त्यहाँ रहनेछ। ...

एमालेको महाधिवेशन काठमाडौँमै हुने

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ। शनिवार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो। आजको...

सुर्नया गाउँपालिकामा ३ हप्तादेखि तालाबन्दी, सेवाग्राही समस्यामा

११ घण्टा अघि   थाहाखबर

बैतडी : सूचनाको माग गर्दै जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तीन हप्तादेखि गरेको तालाबन्दी अझै खुल्न सकेको छैन। ११ बुँदे माग राख्दै गत असोज २४ गतेदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको जेनजी समूहका नेतृत्वकर्ता विशाल भट्टले बताए। उनले भने, “गाउँपालिकाको हित र...

माओवादी सचिवालय बैठकः पार्टी एकताबारे छलफल, जनादर्न शर्माको गतिविधि अराजक भएको निष्कर्ष

११ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) ले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ।  शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटोले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरू टुंगो लागिसकेको...

आइसीसी विश्वकप : नेपालको लगातार तेस्रो हार

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। आज भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो। जितका लागि नेपालले दिएको २७२ रनको बलियो लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। अमेरिकाको...

खेलकुदमन्त्री गुप्ताद्वारा निर्माणाधीन त्रिवि क्रिकेट मैदानको निरीक्षण (तस्वीरहरू)

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन्। १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न गरी फ्लडलाइट जडान काम भइरहेको मैदानको मन्त्री गुप्ताले निरीक्षण गरेका हुन्।