भारतीय क्रिकेट पिचले दियो दर्शकलाई धोका : जो रूट
इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट म्याच भारतले दुई दिनमै जितेपछि इंग्ल्यान्डका कप्तान जो रूटले दर्शकहरूलाई धोका दिइएको बताए । म्याच सकिएपछि उनले भने, ‘यो म्याच हेर्न आउने दर्शकहरूलाई धोका दिइयो । उनीहरू आफू ठगिएको अनुभव गरिरहेको हुनुपर्छ ।’ इंग्ल्यान्डको टीम अहमदाबादको...