किन बढ्दैछ यी कम्पनीको सेयर कारोबार?
केही समयदेखि सेयर बजारमा राधी विद्युत कम्पनी र ट्रेड टावर लिमिटेडको सेयर कारोबार बढ्न थालेको छ। सोमबार पनि यी कम्पनीका सेयर सर्वाधिक कारोबार हुनेमध्ये सूचीभित्रै परे। यस दिन ३१ करोड ५७ लाख रूपैयाँको कारोबार सहित राधी विद्युत धेरै कारोबार हुने दोस्रो कम्पनी...
