कति छ आज सुनचाँदीको मूल्य ? १ मिनेट अघि लोकान्तर स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार...
औषधि व्यवस्था विभागद्वारा आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक २ मिनेट अघि रातोपाटी काठमाडौं— औषधी व्यवस्था विभागले न्युन गुणस्तरका औषधी उत्पादन गरेको भन्दै ८ ब्रान्डका औषधी बिक्री वितरणमा रोक लगाएको छ । सात औषधि उत्पादक कम्पनीहरूले न्युन गुणस्तरका गरेकाले बिक्री वितरणमा रोक विभागले जनाएको छ । प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेडाइन औषधी...
विकासको नाममा जारी प्रतिगमनविरुद्ध माइतीघरमा प्रदर्शन ४ मिनेट अघि फरक धार विकासको नाममा जारी प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकामा भइरहेको गैरकानुनी सडक विस्तारको विरोधमा मण्डलामा प्रदर्शन भएको हो । प्रदर्शनमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा नेवाः देय् दबूको पनि सहभागिता...
एक अबोध बालिका ४ मिनेट अघि सेतोपाटी सोच्दैछु म, मिल्ने भए के गर्थें होला? मिल्ने भए आजभन्दा २९ वर्ष अगाडिको दुनियाँमा पुग्थेँ जहाँ म भर्खरै यो धर्तीमा पाइला टेक्ने तयारी गर्दै थिएँ उसैगरी दिन्थेँ मेरी आमालाई प्रसव पीडा जुन मैले पहिले पनि दिएको थिएँ उसैगरी चिच्याउँथें धर्तीमा...
भिरबाट लडेर एकको मृत्यु ४ मिनेट अघि सेतोपाटी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा हेटौंडा–१२ स्थित गोठेदमार बस्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनका...
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ५ मिनेट अघि रातोपाटी पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामपुर न.पा.– ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नं. को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
बैंकिङ ठगीका कुख्यात पवन कार्की: ठगेको पैसाले अमेरिकामा व्यवसाय, पक्राउ गर्न ग्रीनकार्ड बाधक ! ५ मिनेट अघि लोकान्तर प्रहरीहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको खोजी सूचीमा एक यस्ता नेपालीको नाम छ, जो नेपालमा डेढ अर्ब ठगेर फरार भई अमेरिकामा व्यवसायी कहलिएका छन् । रेड कर्नर नोटिसमा रहेका उनको नाम हो, पवनकुमार कार्की । ७ जनवरी २०१६ देखि उनको नाम उक्त...
निशानामा मुकेश अम्बानी ? घर बाहिर बिस्फोटकयुक्त कारभित्र भेटियो धम्कीपूर्ण चिठ्ठी – मुकेश दाइ, यो त ट्रेलर मात्रै हो ८ मिनेट अघि रातोपाटी एन्टिलिया बाहिर बिहिबार संदिग्ध कारमा विस्फोटक भेटिएपछि रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी निशानामा छन् भनेर आशंका गरिएको छ । प्रहरी अनुसन्धानमा बिस्फोटक राख्नेहरुले एक महिनासम्म एन्टिलियाको निगरानी गरेको तथ्य फेला परेको भारतीय सञ्चार माध्यमले बताएका छन् । यतिमात्रै होइन, उनीहरुले...
प्रचण्ड–नेपालप्रति शान्ता चौधरीको टिप्पणी : 'रमिता देखाउन बन्द गरौं, अरुको दैलो नचहारौँ' ९ मिनेट अघि लोकान्तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेत्री शान्ता चौधरीले आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गर्न नेताहरूलाई अपिल गरेकी छन् । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालप्रति लक्षित गर्दै नेत्री चौधरीले दुनियाँको सामु...
८ करोड भारतीय व्यापारी आन्दोलनमा, भारत बन्दकाे घाेषणा ११ मिनेट अघि उज्यालो अनलाईन काठमाण्डौ – भारतका व्यापारीहरुले 'भारत बन्द'को घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन्...
नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनी : तपाईंको सेयर भएको लघुवित्तको अवस्था कस्तो छ ? (विश्लेषण) १२ मिनेट अघि रातोपाटी नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीमा कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ, कुन— कुन सूचक कसका बलिया छन्, कसका कमजोर छन् भनेर हामीले वित्तीय विश्लेषण गर्न खोजेका छौँ । विश्लेषण चालु आर्थिक वर्षको ६ महिनासम्म (साउन देखि पुससम्म) को तथ्याङ्कलाई...
रेखामाथि प्रयोग गरिएको थियो यस्ता अपशब्द १२ मिनेट अघि रातोपाटी सदाबहार अभिनेत्री रेखा जति सुन्दर र चर्चित छिन् त्यस्तै उनको सम्बन्धहरु पनि निकै चर्चामा छन् । रिल जिन्दगीमा उनले आफूभन्दा जेठा र कान्छा दुवै अभिनेत्रीसँग रोमान्स गरेकी छन् । उनको वास्तविक जीवनमा पनि यस्ता केही अभिनेताहरुसँग नाम जोडिएको छ ।...
नेपालमै इनर्जी बार उत्पादन गर्दै एसजी समूह १४ मिनेट अघि सेतोपाटी एसजी समूह अन्तर्गतको फिट इन्डष्ट्रिजले नेपालमै उत्पादन गरेको इनर्जी बार बजारमा ल्याउने भएको छ। उद्योगले बजारमा चकलेट ल्याउन लागेको हो। यसमा विभिन्न फ्लेभर हुने उद्योगका अध्यक्ष सुगम घिमिरेले जानकारी दिए। कन्फेक्सनरीमा नेपालमा यस्तो उत्पादन पहिलोपटक हुन थालेको उनको दाबी छ। ...
कांग्रेस नेता जोशीलाई मस्तिस्कघात १५ मिनेट अघि लोकान्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको मस्तिष्कको शल्यक्रिया गरिएको छ । मस्तिष्कमा पानी जमेपछि उनको शुक्रवार बिहान नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ छ । उनलाई मस्तिष्कमा समस्या देखिएपछि उनलाई बिहीवार राति नर्भिक अस्पताल भर्ना गरिएको...
लेडी गागाको कुकुर भेट्टाउनेलाई साढे ५० लाख डलर २२ मिनेट अघि लोकान्तर चर्चित हलिउड गायिका लेडी गागाले आफ्ना २ वटा कुकुरहरू भेट्टाउनेलाई साढे ५० लाख डलर दिने घोषणा गरेकी छन् । उनले आफ्ना २ वटा कुकुरहरू 'कोजी' र गौस्तभ' चोरी भएपछि भेट्टाउनेलाई इनाम दिने भएकी हुन् । गोली लागेका व्यक्तिका अनुसार उनलाई अटोम्याटिक बन्दुकको प्रयोगले सुट गरी बुलडगहरू लिएर...
विघटित हुँदाको पारिश्रमिक नलिन सांसदहरूलाई कांग्रेस नेता घिमिरेको सुझाव २३ मिनेट अघि लोकान्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सांसदहरूलाई प्रतिनिधि सभा विघटित भएको २ महिनाको पारिश्रमिक नलिन सुझाव दिएका छन् । शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै घिमिरेले विघटित अवस्थाको पारिश्रमिक नलिनु राजनीतिज्ञको छबी सुधार्ने मौका रहेको टिप्पणी गरे । 'प्रतिनिधिसभा सदस्यहरुले विघटित...
नारायणकाजीको अपिल : पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन २५ मिनेट अघि फरक धार सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा मिडियामा आएका समाचार तथा टिप्पणीहरुबाट नबुझ्न अपिल गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमार्फत सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गर्ने तर, त्यसमा सकारात्मक सन्देश वा शिक्षा छन् भनेमात्र त्यसलाई ग्रहण...
सिरियामा ईरानसमर्थित मिलिसियाहरुमाथि अमेरिकी आक्रमण, कम्तिमा १७ लडाकुको मृत्यु २६ मिनेट अघि रातोपाटी अमेरिकाले सिरियास्थित ईरानसमर्थित मिलिसियाहरुको अखडामा आक्रमण गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा हवाई आक्रमण गरिएको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि ईरानले अमेरिकी गठबन्धनका सैनिकहरुलाई लक्षित गरी ईराकमा गरेको आक्रमणको बदलास्वरुप यो हमला...
तोलामा ५ सयले घट्यो सुन ३४ मिनेट अघि सेतोपाटी शुक्रबार सुन प्रतितोला ८८ हजार ८ सयमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५ सयले कम हो। बिहीबार सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा...
शर्मिला टेगोरले अहिलेसम्म हेरेकी छैनन् सैफ अली खानका कान्छो छोरा ३७ मिनेट अघि रातोपाटी सैफ अली खान र करिना कपुर खानले हालै आफ्नो कान्छो छोरालाई स्वागत गरेका छन् । करिना र सैफका छोराको जन्म २१ फेब्रुअरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भएको थियो । थुप्रैलाई सैफ अली खानले कान्छो छोराको नाम के राखे होलान् भन्ने...
अन्शुलाई ज्यूँदै कात्रो ओढाउने नेपाली समाजको कथा ४१ मिनेट अघि फरक धार उनको कलिलो गालामा गाउँकै अंकलहरूले मायाले म्वाइँ खान्थे। कपाल मुसार्थे। स्पर्श गर्थे र बोकेर हिँड्थे परसम्म। त्यो स्पर्श, त्यो माया र चुम्बनमा आफ्नै पिताको जस्तो मुलायमता भेटिँदैनथ्यो। खस्रा लाग्थे उनीहरूका हात। खै! किन बिझाउँथ्यो उनीहरूको चुम्बन थाहा हुँदैनथ्यो उनलाई। हुर्कँदै गइन्।...
६४ जिबी स्टोरेज भएको ओपो फोन ४४ मिनेट अघि सेतोपाटी ओपोले नेपालमा ए सिरिज अन्तर्गत ‘ओपो ए–१५एस’ सार्वजनिक गरेको छ। धेरै सञ्चय क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको यो फोनले प्रयोगकर्तालाई कुनै अवरोध बिना मनोरञ्जन दिने कम्पनीले बताएको छ। फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री...
कांग्रेस नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार चल्दै ४६ मिनेट अघि उज्यालो अनलाईन काठमाण्डौ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उहाँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । जाेशीलाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएकोमा अहिले नर्भिक अस्पतालमा लगिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।...
ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ २३ गतेबाट खुल्दै ४९ मिनेट अघि थाहाखबर काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। ज्योतिले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये ५-५ प्रतिशतका दरले अर्थात ३ लाख ३० हजार कित्ताका दरले...