‘बाबा-ममी डिभोर्स गर्ने रे!’
मैले सधैँ झैँ उनीहरूलाई रुटिन सम्झाएँ। हात धोएर खाजा हुनेहरूले खाजा खाने अनि मात्रै खेल्ने। ज्याकेट खोल्दै मरीले भनी, ‘मिस आरती, मैले लन्च स्कुलमा खाइसकेँ।’ मैले सोधेँ, ‘तिमीसँग अरू खानेकुरो छ?’ ‘मसँग दही छ तर अहिले खान मन छैन, भरे...
