फिल्म सिटीमा चिमाल फुल्दा... (तस्बिरहरू)
डाङडुङ्गे डाँडा अन्तर्राष्ट्रिय फिल्म सिटीको नामले निकै चर्चा कमाएको ठाउँ हो। त्यहाँ नपुगेसम्म मलाई पनि कस्तो होला, के के होला भनेर जिज्ञासा लाग्थ्यो। सदरमुकाम चरिकोटबाट २ हजार २ सय २३ किलोमिटर टाढा रहेता पनि जाने अवसर जुरेको थिएन। फिल्म सिटी निर्माणको...