प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीसँग हारेपछि सुदूरपश्चिम बाहिरियो
काठमाण्डाै - प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ । मुलपानीमा सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । लुम्बिनीका सौरभ खनालले सर्वाधिक १८ रन बनाए । यसअघि पहिले ब्याटिङ...