ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

खतरनाक हुनसक्छ मानसिक तनाव, यसरी गर्नुस् कम

२ मिनेट अघि   रातोपाटी

एजेन्सी । जीवनमा मानिसहरुका थुप्रै मानसिक र शारीरिक समस्याहरु आइपर्छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भएको लकडाउन र भाइरसको महामारीले विश्वभर नै मानिसहरु तनाव झेलिरहेका छन् । तनावकै कारण आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दो छ । मानसिक तनावका कारण...

रियल मड्रिडका प्रशिक्षक जिदानलाई कोरोना

५ मिनेट अघि   फरक धार

स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्लबले शुक्रबार विज्ञप्ति निकाल्दै जिदानलाई कोराना  पुष्टि भएको जनकारी गराएको छ ।  केही समय अगाडी आफन्तलाई कोरोना देखिएपछि परीक्षण गराउँदा भने उनको रिपोर्ट नेगेटिभ आएको थियो ।...

दुई वटा पेस्तोलसहित धनुषाबाट एक पक्राउ

६ मिनेट अघि   सेतोपाटी

धनुषाबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का १९ वर्षीय विवेक यादव छन्। यादवलाई जनकपुर–१९ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए। शिवपुरबाट आपराधिक समूहका मानिसहरू जनकपुर...

रुकुम (पूर्व)मा मतदान स्थल थप गर्ने तयारी

७ मिनेट अघि   लोकान्तर

रुकुम (पूर्व)को यहाँका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ । मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदान स्थल थप गर्न...

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

८ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२ रन मात्र बनायो । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७...

कोरोनाविरुद्ध खोप लगाउन सातै प्रदेशमा संयोजक तोकियो

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको लागि सरल र सहज होस् भन्नका लागि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरूलाई जिम्मेवारीसहित संयोजक तोकेको छ। प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय...

विप्लव नेकपाका नगर इन्चार्जसहित ३ जना पक्राउ

१६ मिनेट अघि   फरक धार

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीनजना नेता–कार्यकर्तालाई प्रहरीले  कैलालीको टीकापुरबाट पक्राउ गरेको छ।पक्राउ परेका आफ्ना नेताको रिहाइको माग गर्दै विप्लव नेकपाले आह्वान गरेको बन्दको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार...

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

१७ मिनेट अघि   लोकान्तर

चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२ रन मात्र बनायो ।  मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिले २७ दशमलव चार...

कानुनविपरीत कलेज सञ्चालन गरी लाखाैँ ठगी गर्ने  चौधरी पक्राउ

२२ मिनेट अघि   फरक धार

 कैलालीको धनगढी उपमहानगरपालिकामा कानुनविपरीत कजेल सञ्चालन गरी वर्षौदेखि  ठगी गर्ने दुई जनालाई गरिएको छ । धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक राजाराम चौधरी र उनलाई सघाउने शिवकुमार चौधरी पक्राउ परेका हुन्।  जिल्लाको गौरीगंगा–८ का स्थानीय रहेका इन्स्टिच्युटका सञ्चालक राजारामले प्राविधिक...

आजदेखि शहीद सप्ताह सुरु

२४ मिनेट अघि   थाहाखबर

काठमाडौं : आजदेखि शहीद सप्ताह सुरु भएको छ। काठमाडौं महानगरपालिकाले विगत वर्षमा झैँ यस वर्ष पनि साताव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दैछ। आज बिहान टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी गरिएको छ। त्यस्तै माघ १३ गते...

सप्तरीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा बीचमा बसेकाको मृत्यु, दुई घाइते

२६ मिनेट अघि   सेतोपाटी

सप्तरीको बोदेबरसाइन नगरपालिका-२ विष्णुपुरमा तीन जना चढेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृत्यु हुनेमा खडक नगरपालिका-८ का १८ वर्षीय सुदीप चौधरी छन्। उनी मोटरसाइकलको...

सहिद सप्ताहका कार्यक्रम शुरू

३० मिनेट अघि   लोकान्तर

काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।  यस बर्ष सहिद सप्ताहका कार्यक्रमअन्तर्गत पहिलो दिन शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।  शास्त्रीको श्रद्धाञ्जली सभा गरिएको यो स्थानलाई...

ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुङ्गो आउँदो हप्ता लाग्ने

३३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आउँदो हप्ता लाग्ने भएको छ । केही दिनअघि ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा प्रवेश गरेर आक्रमण गरेपछि ट्रम्पविरुद्ध महाअभियोगकाे प्रस्ताव लगाउने प्रक्रिया सुरु भएको थियो । संसदको तल्लो सदनले पारित...

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

३५ मिनेट अघि   अनलाईन खबर

१० माघ, महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन...

सबभन्दा मूर्ख र अभागी लोग्ने!

३६ मिनेट अघि   सेतोपाटी

दुई बजिसक्यो, तर प्रवोधलाई निद्रा लागेन। छेवैमा पत्नी विणा आनन्दको निद्रामा छिन्। प्रवोधले सोचे, सायद मेरो बा र आमाको सम्बन्ध हाम्रोजस्तै सुमधुर भएको भए आमा पनि बाको छेवैमा यसैगरी आनन्दले सुत्नुहुन्थ्यो होला!  प्रवोधले उठेर बत्ती बाल्यो। मुख सुकिरहेको थियो। एक...

विप्लव कार्यकर्ताले मकवानपुरमा पिकअप जलाए

३६ मिनेट अघि   सेतोपाटी

मकवानपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले पिकअप जलाएका छन्। बन्द घोषणा गरेको दिन शनिबार बिहान विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्। प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भीमफेदीमा सामान अनलोड गरेर काठमाडौं फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको...

अभिभावकलाई आग्रह !

३८ मिनेट अघि   रातोपाटी

    -तोयनाथ भट्टराई  बाटो बिराएका अभिभावक महोदय ! तिमीलाई धूमपान गर्ने आदत रहेछ  सके त्यो कुलत छोड, सक्तैनौ भने   सन्तानलाई चुरोट किन्न खेतालो नपठाऊ  ! तिमी मापसे र लापसेको सिकार भएका रहेछौ  सकेसम्म कोसिस गर त्यो कुलतबाट मुक्त...

बन्दका नाममा मकवानपुरमा विप्लव समूहको वितण्डा

४३ मिनेट अघि   फरक धार

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा समेत रहेको मकवानपुर जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सक्रियता बढाएको छ । विप्लव समूले आह्वान गरेको नेपाल बन्द सफल पार्न  सक्रियाता बढाएको हो।  बन्द सफल पार्नका लागि विप्लव समूहले मकवानपुरमा त्रास फैलाउने...

बहसको पर्खाइमा ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’

४४ मिनेट अघि   लोकान्तर

मुलुक आर्थिक समृद्धिको यात्रामा पुस्तक नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित विक्रम संवत् २०५० देखि २०७६ सम्म नेपाली अर्थतन्त्रमा भएका विभिन्न आर्थिक र वित्तीय परिवर्तन सम्बन्धी पैरवी बूक हाउसले प्रकाशन गरेको सान्दर्भिक लेखहरूको संगालो हो । बहुमुखी प्रतिभाका...

सयौँ रोग निको पार्ने मुगुको सोरु तातोपानी

४४ मिनेट अघि   थाहाखबर

मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिका-५ जिमामा सोरु तातोपानी छ। यहाँ स्नान गर्दा विभिन्‍न रोग निको हुने  विश्वासले विभिन्न जिल्लादेखि मानिसहरू यहाँसम्म आउने गर्दछन्। यहाँ स्नान गरे बाथ रोग, छाला चिलाउने, अनुहारको चाया पोतो पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ।...

विप्लव समूहका ३ नेता–कार्यकर्ता पक्राउ

४४ मिनेट अघि   रातोपाटी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।  पक्राउ पर्नेमा टीकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र...

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

४५ मिनेट अघि   लोकान्तर

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका...

माटोको टीका लगाएर सोमबार कमलपोखरी–बालुवाटार मार्चपास हुँदै

५१ मिनेट अघि   रातोपाटी

बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार ‘बालुवाटार मार्च’ कार्यक्रम गर्ने भएको छ । अभियानको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमासबै कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ताहरुलाई मार्चपासमा सहभागिताका लागि अनुरोध गरिएको...

ललितपुरका २०भन्दा बढी स्थानमा आज बत्ती नआउने, प्राधिकरणले निकाल्यो 'सटडाउन' तालिका

५३ मिनेट अघि   लोकान्तर

शनिवार ललितपुरका २०भन्दा बढी स्थानमा विद्युत कटौती हुने भएका छन् ।  शनिवार १२ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न फीडरअन्तर्गतका विद्युत रोकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, चापागाउँ फीडरअन्तर्गत चापागाउँ दोबाटो, साङ्पाङ चोक, ढोलाहिटी, सुनाकोठी, धापाखेल दोबाटो, ठेचो, चापागाउँ, टाखेल,...