सुदूरपश्चिम मुख्यमन्त्रीमा सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले दिने
सुदूरपश्चिम मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले साथ दिने भएको छ। बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा सभापति शेर बहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नपालसँगको भेटमा उक्त सहमति भएको बताएका हुन्। देउवा र नेपालबीच बुधबार साँझ कांग्रेस केन्द्रीय...