दोर्दीखोला आयोजनाकाे ९६ प्रतिशत काम सम्पन्न, चैतसम्ममा बत्ती बल्ने
लमजुङ - लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले अहिलेसम्म ९६ प्रतिशत निर्माणकार्य सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आउँदाे चैत महिनामा बिजुली उत्पादन हुने आयोजनाले...