ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बालेनलाई प्रधानमन्त्री बनाउने चरणमा पुगिसकेका छैनौं : रवि

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका शक्तिहरूसँग सहकार्यका लागि छलफल सुरु भएको बताएका छन्। तारिख बुझ्न मंगलबार चितवन पुगेका लामिछानेले त्यसैको प्रयास स्वरूप काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग सोमबार छलफल भएको पनि बताए। ‘नयाँ र...

रविलाई पत्रकारको प्रश्न- बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाउने सहमति भएको हो?

४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनमा लागेका र वैकल्पिक शक्तिहरूसँग संवाद सुरू भएको बताएका छन्।  मंगलबार राती अबेरसम्म काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका लामिछाने सहकारी बचत अपचलनको मुद्दामा तारेख बुझ्न चितवन पुगेका हुन्।  अदालत बाहिर लामिछानेलाई पत्रकारले अबेरसम्म...

डा. अरूण शाहीको उम्मेद्वारी कायम गर्न एनएमए निर्वाचन समितिलाई आदेश

१२ मिनेट अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले चिकित्सक संघ निर्वाचन समितिलाई डा. अरूण शाहीको उम्मेद्वारी कायम गर्न आदेश दिएको छ। डा. शाहीले माघमा हुने निर्वाचनका लागि बागमती प्रदेश संयोजक (उपाध्यक्ष) पदमा वारेसनामा मार्फत् उम्मेद्वारी दिएका थिए। तीन दिनअघि निर्वाचन समितिले वारेसनामा नमिलेको भन्दै रद्द...

दुर्गा प्रसाईंका माग २७ बाट ५ मा झरे, सरकारले भन्यो– अझै छलफल गर्न समय थपौं

१२ मिनेट अघि   सेतोपाटी

दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान' ले सुरूमा राखेका २७ माग घटाएर तत्काल सम्बोधन गर्नुपर्ने पाँच बुँदा अघि सारेको छ। सुरूमा २७ माग राखेर आन्दोलन घोषणा गरेको महाअभियानलाई सरकारले वार्तामा बोलाएको थियो। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल संयोजकत्वको सरकारी...

समयको भीडमा हराएको घर!

१४ मिनेट अघि   सेतोपाटी

त्यस ठाउँसँग जोडिएका मेरा स्मृतिहरू माटोको सुवास बोकेका दिनहरू नाङ्गा खुट्टाले छोएको आँगन र मौनतासँग कुरा गर्ने साँझहरू अब केही थान याद बनेर मनको कुनामा निदाइरहेका छन्! त्यो घर, त्यो आँगन आँगन छेउको सानो बारी- जहाँ हरेक मौसमले मेरो नाम...

एनआरएनए केन्यामा नयाँ नेतृत्व

१६ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा यज्ञमणि (भरत ) रेग्मी चयन भएका छन्। केन्याको राजधानी नैरोबीमा भएको एनआरएनए नैरोबीको सातौं राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा शोभाकर भण्डारी, महिला उपाध्यक्षमा कल्याणी काफ्ले, उपाध्यक्षमा विष्णु भुषाललाई चयन गरेको हो। त्यस्तै  महासचिवमा  दिपक अधिकारी, सचिवमा किसन...

ब्रिटिश कलेज तोडफोड आरोपमा ५ जना पक्राउ

१७ मिनेट अघि   सेतोपाटी

काठमाडौंको थापाथलीमा रहेको ब्रिटिश कलेजमा तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। मंगलबार ब्रिटिश कलेजमा पुगेर केही युवाहरूले तोडफोड गरेको आरोप छ।  पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ‘सम्बन्धित र असम्बन्धित...

एमालेमा 'खुसुखुसु' मागिँदैछ उम्मेदवारका नाम

४२ मिनेट अघि   सेतोपाटी

संसद पुनर्स्थपानाका लागि अदालत गएको नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि तलबाट उम्मेदवारहरूको नाम माग्न थालेको छ। एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारहरूको नाम माग्न थालेको हो। यद्यपि एमालेले सचिवालयको बैठक भने राखेको छैन। मंसिर २७...

संयुक्त राष्ट्र संघको प्रतिबन्ध विपरित पाकिस्तानले लिबियाका विद्रोहीलाई ४ अर्ब डलरको हतियार बेच्दै!

४४ मिनेट अघि   सेतोपाटी

पाकिस्तानले संयुक्त राष्ट्र संघको हतियार प्रतिबन्ध विपरित भिषण गृहयुद्धमा फसेको लिबियाको लिबियन नेशनल आर्मीलाई (एलएनए) हतियार बेच्न लागेको छ। पाकिस्तानले लिबियाको अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारविरूद्ध लडिरहेको सो लडाकू समूहलाई चार अर्ब डलरभन्दा बढीको हतियार बेच्ने सम्झौता गरेको भनेर चार पाकिस्तानी अधिकारीहरूको...

सरकारविरुद्ध माइतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी विद्रोहका मागहरू पुरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलवार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्।सरकारले जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन्। यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि...

दुई वर्षभित्र नेपाललाई महिला क्रिकेटको एउटा शक्तिशाली टोली बनाउने लक्ष्य छ : प्रशिक्षक पाठक

४६ मिनेट अघि   सेतोपाटी

दुई दिनअघि नेपाल आइपुगेका भारतीय प्रशिक्षक हर्षल पाठकले नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको कार्यभार सम्हालेका छन्। अर्को महिना नेपालमा हुने आइसिसी टी-२० विश्वकपको विश्व छनोट उनको पहिलो औपचारिक प्रतियोगिता हुँदैछ। नेपालले पहिलो पटक आइसिसीको विश्वस्तरीय प्रतियोगिता आयोजना गर्दा उनले...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका बेला केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर...

देउवा, ओली र प्रचण्डसँग आज छलफल गर्दै राष्ट्रपति

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्। राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल गर्न लागेका हुन्। ‘राष्ट्रपतिज्यू र...

विश्वकप छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डसँग

१ घण्टा अघि   सेतोपाटी

आइसिसी महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक गरिएको छ। नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ।  समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे  र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले आयरलेयान्ड र अमेरिकासँग वाम अप...

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रू आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रू छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच...

'बिगुल' को गीतमा युवराज चौलागाईं र अनु चौधरीको आवाज, यस्तो बन्यो 'मरूभूमिमा पानी जस्तै...'

१ घण्टा अघि   सेतोपाटी

सामाजिक-राजनीतिक विषयको फिल्म 'बिगुल' मा समावेश गीत 'मरूभूमिमा पानीजस्तै' सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गीतमा युवराज युवराज चौलागाईं र अनु चौधरीको स्वर छ। यस प्रेमिल गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो। भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेता नरेन खड्का र...

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल  छनोट : खेल तालिका सार्वजनिक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ। उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ।  क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको...

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल आज

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ। जेनजी आन्दोलनपछि सरकार र शीर्ष नेताहरूबीच पहिलाे पटक छलफल हुन लागेकाे हाे।  छलफलका लागि शीतलनिवासबाट कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी...

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति?

१ घण्टा अघि   सेतोपाटी

मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोजनको लागि...

प्रधानमन्त्री कार्कीलाई कांग्रेसको जवाफ : तपाईँकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेन–जीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन्।  मंगलवार नेपाली कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित...

एमालेका प्रदेश मन्त्रीको जग्गा पुर्न फेवातालको जलाधारमा जथाभावी डोजर

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेबाट गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका प्रकाशबहादुर केसीले फेवातालको सिमसार क्षेत्रमा पर्ने जग्गा पुर्न व्यवसायी युवराज खतिवडालाई गैरकानुनी रूपमा ठेक्का दिएको पाइएको छ। फेवातालको सिमसार क्षेत्रमा पर्ने मन्त्री केसीको जग्गा पुर्न जथाभावी डोजर चलाइरहेको अवस्थामा...

योगेशले गरे महासचिव शंकरलाई फोन- सचिवालय बैठक बोलाउनुस्

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले महासचिव शंकर पोखरेललाई फोन गरेर सचिवालय बैठक बोलाउन माग गरेका छन्। उपमहासचिव भट्टराईले मंगलबार महासचिव पोखरेललाई टेलिफोन गरेर तत्काल सचिवालय बैठक राख्न भनेका हुन्। ‘फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुँदैछ, पुस १३ र १४...

फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन्। सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलवार नेपाली काँग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेका उनले यस्तो...

हार्दिक आइभिएफले निःशुल्क आइयुआई क्याम्प सञ्चालन गर्दै

२ घण्टा अघि   सेतोपाटी

निःसन्तान दम्पतीहरूलाई लक्षित गर्दै हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरले पुस २ गतेदेखि ३० गतेसम्म निःशुल्क आइयुआई क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ। निःसन्तान उपचारको बढ्दो खर्चका कारण धेरै दम्पतीहरू उपचारबाट वञ्चित भइरहेका बेला, यस निःशुल्क क्याम्पमार्फत आर्थिक सहयोग प्रदान...