ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

४० प्रतिशतले घट्यो पर्यटक आगमन, अब कसरी पुर्‍याइन्छ 'सुरक्षित नेपाल' को सन्देश?

५ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको आन्दोलनले पर्यटन क्षेत्रमा ठूलो असर पुर्‍याएको छ। पर्यटन व्यवसायीहरूका अनुसार आन्दोलनले भौतिक क्षतिसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन बजारबारे अन्योलताको सन्देश पुर्‍याएको छ। जसकारण अहिले पर्यटक आगमन घटेको छ। सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई नेपालमा पर्यटकीय...

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ‘द एकेडेमी अफ मोसन पिक्चर आर्टस्  एण्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ। नेपालस्थित अन्ताराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ मा ‘अन्ताराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र...

जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्ण : ईश्वर पोखरेल

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन्। बिहीवार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका  हुन्। एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका...

शुक्रबार युएई प्रस्थान गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली, जानुअघि श्रद्धाञ्जली सभा (तस्बिरहरू)

२१ मिनेट अघि   सेतोपाटी

वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार युएई जाँदैछ।  शुक्रबार युएई जानुअघि नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको बिदाइ गरेको छ। यो सिरिज नेपालीलाई एकताबद्ध गर्नका लागि हुने र...

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैन : अर्थमन्त्री

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको आज भएको भेटमा उनले चालू आर्थिक...

बजार घटेपछि लगानीकर्ताले राखे विभिन्न माग

२३ मिनेट अघि   सेतोपाटी

बिहीबार सेयर बजार परिसूचक ६ प्रतिशतले घटेर २५११ विन्दुमा आएपछि केही लगानीकर्ताहरूले धितोपत्र बोर्ड अगाडि नाराबाजी गरेका छन्।  लगानीकर्ताका अलग–अलग समूहले अलग अलग माग समेत राखेका छन्।  लगानीकर्ताहरूको एक समूहले चार बुँदे माग पनि राखेका छन्। उनीहरूले सेयर बजारमा २...

अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक : गभर्नर

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको बताएका छन्। उनले व्यवसायी जोगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको समेत स्पष्ट पारे। नेपाल आर्थिक पत्रकार...

विश्वकर्माको मूर्ति विसर्जन, हेर्नुस् तस्बिरहरू

३० मिनेट अघि   सेतोपाटी

विश्वकर्मा पूजाको भोलिपल्ट बिहीबार चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। बुधबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो। साथै, कतिपयले विश्वकर्माको मूर्ति बनाएर पूजा गरेका थिए। पूजाको दिन मूर्ति घरमै राखेर भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलनअनुरूप...

जेनजी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित : प्रचण्ड

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धुलो टकटक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन्। संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले ७० भन्दा बढी युवाको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै...

राष्ट्रिय टिमको प्रशिक्षण सुचारू, ९ खेलका ११० खेलाडी सहभागी

३२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु भएको छ। यो आर्थिक वर्षको प्रशिक्षण भदौ १ गतेदेखि सुरु भइसकेको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन्। श्रेष्ठका...

नेपाली सेनाको सुरक्षाबाट बाहिर आए ओली

३४ मिनेट अघि   सेतोपाटी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन्। शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओली बिहीबार बाहिर निस्किएका हुन्। ओलीनिकट स्रोतले सेतोपाटीलाई दिएको जानकारीअनुसार अध्यक्ष ओली भक्तपुरको गुन्डु क्षेत्रमा घर...

सुरक्षित व्यवसायिक वातावरण बनाउन महासंघको आग्रह

४३ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश आर्यालसँग भेट गर्दै शान्ति–सुरक्षामा ठोस कदम चाल्न माग गरेको हुन्। आन्दोलनका क्रममा भएको...

मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि जनमतले सोध्यो स्पष्टीकरण

४५ मिनेट अघि   सेतोपाटी

जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई कारबाही गर्ने तयारी सुरू गरेको छ। जनमत पार्टीले मुख्यमन्त्री पदबाट राजीनामा दिन उनलई निर्देशन दिएको थियो। उनले नमानेपछि कारबाही गर्न लागिएको हो।  पार्टीको अनुशासन समितिले बिहीबार पत्र मार्फत् उनीसँग स्पष्टीकरण मागेको छ। केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका...

एसपिजी अटोमोवाइल्सले गर्यो मुस्ताङमा चार्जिङ स्टेसन स्थापना

४६ मिनेट अघि   सेतोपाटी

एसपिजी अटोमोवाइल्सले उपल्लो मुस्ताङको चराङमा विद्युतीय सवारी साधन ९इभि० का लागि नयाँ चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।  दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बिहीबार  उक्त स्टेसनको उद्घाटन गरे।  समुद्र सतहदेखि ३५ सय मिटरभन्दा माथि अवस्थित यस स्टेसनलाई ओमोडा र जेइको...

जापानी नागरिकको लामो आयुको रहस्य : महिलाको संख्या धेरै

४७ मिनेट अघि   थाहाखबर

एजेन्सी : जापानमा एक सय वर्ष वा त्योभन्दा बढी उमेरका व्यक्तिहरूको संख्या लगभग १ लाख रहेको छ।  जापान सरकारले लगातार ५५ वर्ष नयाँ रेकर्ड कायम भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले सेप्टेम्बर १५ मा जापानको ज्येष्ठ नागरिक दिवसमा जारी गरेको तथ्यांकअनुसार देशमा...

गणेशमान सिंहले २०४६ सालमा जनआन्दोलन घोषणा गरेको घर बनाइयो खरानी

४९ मिनेट अघि   सेतोपाटी

२०४६ सालको जनआन्दोलनका कमान्डर तथा नेपाली कांग्रेसका एक संस्थापक नेता गणेशमान सिंह सधैं भन्ने गर्थे — 'नेपाली राजनीतिज्ञहरू अर्को चुनावको मात्र चिन्ता गरिरहन्छन् तर देशलाई अर्को चुनावको होइन, अर्को पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ।' उनको यो भनाइको आसय राजनीतिज्ञहरूले आफूभन्दा पछिको पुस्ता के...

पदभार ग्रहण गरेको चार दिनमा अर्थमन्त्रीले के–के गरे?

५२ मिनेट अघि   सेतोपाटी

भदौ ३० गते अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्री रामेश्वर खनालले विभिन्न महत्त्वपूर्ण कार्यहरूको थालनी गरेका छन्।  पदभार ग्रहण गरेको चार दिनभित्रै उनले कार्यालयको अवस्था सुधार्नेदेखि आन्दोलनले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने योजनाहरू अगाडि बढाएका छन्। आन्दोलनका कारण कार्यालयहरू बन्द भएर कर तिर्न...

जेनजी आन्दोलनमा क्षति पुगेका संरचना पुनर्निर्माण गर्न कांग्रेस गण्डकी संसदीय दलले दियो १० लाख

५५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहीबार बसेको...

जेनजी आन्दोलनपछि बसेको राप्रपा बैठकले गरेका ८ निर्णय

१ घण्टा अघि   सेतोपाटी

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठक विभिन्न निर्णय गर्दै सकिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बसेको थियो। जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि राप्रपाको पहिलो बैठक बसेको हो। उक्त आन्दोलनले...

१६ दिन बित्दा पनि शवको पहिचान नखुलेपछि प्रहरीले सार्वजनिक गर्‍यो फोटो

१ घण्टा अघि   सेतोपाटी

दाङ घोराही उपमहानगरपालिका–१० झारबैरास्थित मानव कल्याण सेवा समाजमा बस्दै आएका एक पुरूषको मृत्यु भएको १६ दिन बितिसक्दा पनि अझै पहिचान खुलेको छैन। भदौ १७ गते बेलुकी अन्दाजी ५२ वर्षीय ती पुरूष अचानक चक्कर लागेर ढलेपछि अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले तत्कालै...

असफल भएको संसद् पुनःस्थापना गर्नु भनेको फेरि द्वन्द्वमा जानु हो : लिङदेन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् पुनःस्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु भएको स्पष्ट पारेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त कुरा स्पष्ट पारेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशमा...

अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरू भएको छ: प्रचण्ड (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश र जनताविरूद्धका षड्यन्त्र नसकिएको र अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरू भएको बताएका छन्। बिहीबार एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘देश र जनता विरुद्धका षड्यन्त्र सकिएका...

म भगौडा सिएम बन्दिनँ, सदन फेस गर्छु: मुख्यमन्त्री सतिशकुमार सिंह (अन्तर्वार्ता)

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार थियो। तर जेन–जी प्रदर्शनपछि २८ भदौमा जनमतले आफ्नै नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो।  मधेस प्रदेश सभाका सभामुखलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता सहित मुख्यमन्त्री/मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी गरायो।  पार्टीको निर्देशनानुसार जनमतबाट उद्योग...

हिमालयन बैंकको चाबहिल शाखा अब बालुवाटारमा

१ घण्टा अघि   सेतोपाटी

हिमालयन बैंकले नजिक रहेका शाखा सञ्जाललाई व्यवस्थित गर्ने क्रममा चाबहिल–२ शाखालाई स्थानान्तरण गरी बालुवाटारमा सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरपालिका–२, एन एल कम्प्लेक्स, बालुवाटारस्थित नयाँ शाखाबाट असोज २ गतेदेखि ‘बालुवाटार शाखा’ नामबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ। नयाँ...