नाटक '६ पात्रको एकलाप' : नाटकमा यसकारण पात्रको एकलाप
म नाटक '६ पात्रको एकलाप'माथि आफ्नो दर्शकीय अभिमत लेखिरहेको छु। तर केही लेख्नुभन्दा अघि यहाँ प्रस्तुत गरिहाल्नुपर्ने एउटा तथ्य छ: 'गरिबी निवारण नीति २०७६'अन्तर्गत नीति नं ४ मा 'गरिब र विपन्न वर्गको मर्यादित जीवनका लागि न्यूनतम मानवीय आवश्यकतामा सहज र...